KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तीन पुस्ताको सहकार्यले मात्रै देश समृद्ध बन्ने : सभामुख अर्याल

तीन पुस्ताको सहकार्यले मात्रै देश समृद्ध बन्ने : सभामुख अर्याल

काठमाडौं, ८ जेष्ठ । सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकता र भविष्यका चुनौतीलाई सम्बोधन गर्ने गरी व्यावहारिक तथा प्रविधिमैत्री कानुन निर्माण गर्नुपर्ने बताएका छन्।

पूर्वसांसद मञ्चको कार्यक्रममा उनले पुराना र असान्दर्भिक कानुन संशोधन वा खारेज गर्न आवश्यक रहेको उल्लेख गरे ।

उनले सवारी चालक अनुमति पत्र -लाइसेन्स) सम्बन्धी कानुनी व्यवस्थाको आलोचना गर्दै लिखित परीक्षामा असफल भएपछि ९० दिन कुर्नुपर्ने व्यवस्था तथा उमेर र शैक्षिक योग्यतासम्बन्धी प्रावधान अव्यावहारिक भएको बताए ।

कानुन निर्माणमा सरोकारवालासँग पर्याप्त छलफल नहुने गरेको उल्लेख गर्दै उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाबीच समन्वय र स्पष्ट नियत भए मात्र जनमुखी नतिजा हासिल हुने धारणा व्यक्त गरे ।

Facebook Comment

Related Posts

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

जापानबाट फर्कियो नेपाली पदक विजेता टोली

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

नेपालमा मल कारखाना खोल्ने तयारी : प्रधानमन्त्री शाह

हवाई टिकटको कालोबजारी रोक्न प्रसाईंको माग

हवाई टिकटको कालोबजारी रोक्न प्रसाईंको माग

पत्रकार हुन् कि गुण्डा ? : सांसद खत्री

पत्रकार हुन् कि गुण्डा ? : सांसद खत्री

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar