KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उही क्षति दोहोरिन नदिन योजना चाहिन्छ : अर्जुननरसिंह केसी

उही क्षति दोहोरिन नदिन योजना चाहिन्छ : अर्जुननरसिंह केसी

काठमाडौं, ७ जेष्ठ । नेपाली काग्रेसका सांसद अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन शाह संसद्प्रति जवाफदेही नभएको आरोप लगाएका छन् ।

प्रतिनिधि सभामा बोल्दै उनले प्रधानमन्त्री संसद्को अभिन्न अङ्ग हो वा भिन्दै साम्राज्यको सम्राट हो भन्दै प्रश्न उठाए । प्रधानमन्त्रीले गृह मन्त्रालय समेत सम्हालिरहेकाले गम्भीर विषयमा संसदलाई जवाफ दिनुपर्ने उनको भनाइ थियो ।

साथै, उनले १५ दिनपछि सुरु हुने मनसुनको पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण गराउँदै विगतका क्षतिबाट पाठ सिकेर योजनाबद्ध रूपमा काम गर्न आग्रह गरे ।

केसीले विगतमा हजारौँ घरपरिवार प्रभावित भएको स्मरण गराउँदै यसपटक पनि उस्तै अवस्था दोहोरिन नदिन प्रभावकारी तयारी आवश्यक रहेको बताए ।

Facebook Comment

Related Posts

निर्वाचन तयारीमा केन्द्रित हुन ओलीको निर्देशन

ओलीले आज ३३ मनोनीत केन्द्रीय सदस्यलाई शपथ गराउँदै

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

पत्रकार महासङ्घद्वारा सांसद खत्रीलाई क्षमायाचना गर्न आग्रह

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

कर्मचारी सञ्चय कोषसहित तीन विधेयक अघि बढ्यो

जलवायु न्याय र विपद्बारे अध्ययन गर्ने समितिको निर्वाचन मिति तय

मध्यरातदेखि संसद् अधिवेशन अन्त्य हुँदै

प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीच छलफल

प्रधानमन्त्री शाह र राजदूत अर्न्स्टबीच छलफल

फेसबुकमा होइन, संसद्मा जिम्मेवार भूमिका देखाउनुस् : ओली

फेसबुकमा होइन, संसद्मा जिम्मेवार भूमिका देखाउनुस् : ओली

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar