KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

त्रिविले क्रिकेट रंगशाला खाली गर्न ३५ दिनको समयसीमा दियो

काठमाडौं, १३ बैशाख । त्रिभुवन विश्वविद्यालयले अणफ्नो परिसरभित्र रहेको क्रिकेट रंगशाला सहित अतिक्रमित जग्गा खाली गराउन ३५ दिने अल्टिमेटम दिएका छन् ।

वैशाख ४ मा जारी सूचनाअनुसार, त्रिविले जग्गा प्रयोग गरिरहेका १८ वटा संघ–संस्थालाई छुट्टाछुट्टै पत्र पठाएर तोकिएको समयभित्र खाली गर्न निर्देशन दिएको हो । त्रिवि र नेपाल क्रिकेट संघ (क्यान) बीचको सम्झौता यही वैशाख मसान्तमा सकिँदैछ ।

विश्वविद्यालयका अनुसार यसपटक सम्झौता नवीकरण नगर्ने मनसाय देखिएको छ, किनकि खेल गतिविधिका कारण शैक्षिक काम प्रभावित भएको गुनासो गरिएको छ । यता क्यानले भने सम्झौता थप गर्न सरकारमार्फत पहल गर्ने निर्णय गरेको छ ।

साथै, मुलपानी क्रिकेट मैदान आफूलाई हस्तान्तरण गर्न पनि अनुरोध गर्ने जनाएको छ । त्रिविको जग्गा खोजबिन समितिको प्रतिवेदनका आधारमा कीर्तिपुर क्षेत्रमा ठूलो परिमाणमा अतिक्रमण भएको देखिएकाले सो हटाउने प्रक्रिया अघि बढाइएको हो । क्रिकेट रंगशाला खाली गर्ने निर्णयले प्रस्तावित अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण योजना भने अन्योलमा परेको छ ।

Facebook Comment

Related Posts

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

प्रदेश खारेजीलाई रास्वपाले बनायो औपचारिक राजनीतिक एजेन्डा

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

निर्वाचन तालिका फेरिँदा रास्वपा महाधिवेशनको मतदान पुनः प्रभावित

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

दलित सशक्तीकरणलाई थप प्रभावकारी बनाइने : मन्त्री लखन दास

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

कक्षा १२ को मूल्याङ्कन प्रक्रियामाथि प्रश्न, माइतीघरमा प्रदर्शन हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

ढिलाइपछि रास्वपामा आज साँझ मतदान सुरु हुने

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

खर्च कटौतीको नाराबीच स्वकीय सचिवालय विस्तार

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar