KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

काठमाडौं, १३ कात्तिक । भुटानमा गएराति आएको भीषण बाढीले विभिन्न क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढीको कारण गासा जिल्लास्थित सिन्ताफु हिमताल विस्फोट भएको हुन सक्ने आशंका गरिएको छ। यद्यपि, यसको आधिकारिक पुष्टि हुन बाँकी छ।

बाढीले गासा जिल्लाको छाचु क्षेत्र प्रभावित बनाएको छ भने मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लाको सिँचाइ प्रणाली र विभिन्न सडक संरचनामा क्षति पुर्‍याएको छ। पुनाखा–गासा राजमार्गको केही भाग बगाएपछि लाया क्षेत्रको सडक सम्पर्कसमेत अवरुद्ध भएको भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) ले जनाएको छ।

बाढीको जोखिमलाई मध्यनजर गर्दै प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सुरक्षाकर्मी, कर्मचारी तथा पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ। पुनाखाको येबिसा क्षेत्रमा रहेको विद्यालयका आवासीय विद्यार्थीलाई समेत अग्लो स्थानमा स्थानान्तरण गरिएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

मो छू नदीको मुहान क्षेत्रमा पर्ने सिन्ताफु हिमताल भुटानका १७ सम्भावित जोखिमयुक्त हिमतालमध्ये एक हो। सामाजिक सञ्जालमा सार्वजनिक भएका केही तस्बिरमा तालबाट पानी बाहिरिएको देखिए पनि हिमताल विस्फोट भएको पुष्टि भएको छैन।

भुटानको राष्ट्रिय जलविज्ञान तथा मौसम विज्ञान केन्द्रले नदीको जलस्तर निगरानी गरिरहेको छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै मो छू र पुनात्साङछु नदी आसपासका साइरन प्रणाली सक्रिय पारिएको छ।

यसैबीच, बाढीसँगै ढुंगा, माटो तथा गेग्रान बगेर आउन सक्ने जोखिमका कारण पुनात्साङछु–२ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन बन्द गरी बाँधका ढोका खोलेर जलाशयको पानीको सतह घटाएको छ।

Facebook Comment


Related Posts

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

पोशाक खरिद अनियमितता प्रकरण : मंसिर २० भित्र प्रतिवेदन बुझाइने

ताजा समाचार

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

कांग्रेसको निर्णय : तडकभडकयुक्त शुभकामना कार्यक्रम बन्द

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

काठमान्डुलाई ११५ रनमै समेट्दै जनकपुरले खोल्यो जितको खाता

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसको नयाँ केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी

हिमाल जोगाउनु अर्बौँ मानिसको जीवन जोगाउनु हो : मन्त्री चौधरी


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar