KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

आर्थिक विकासमा निजी क्षेत्र अग्रस्थानमा, सरकार नियामक भूमिकामा मात्रै

काठमाडौं, १ बैशाख । सरकारले आर्थिक विकासमा निजी क्षेत्रलाई प्रमुख भूमिका दिँदै सरकारलाई नियामक तथा सहजीकरण गर्ने भूमिकामा सीमित गर्ने नीति अघि सारेका छन् ।

प्रतिनिधिसभामा रहेका ६ राजनीतिक दलका घोषणापत्र समेटेर तयार गरिएको १०० बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रमा आर्थिक स्थायित्व र सुधारलाई प्राथमिकता दिइएको छ ।

सरकारले आगामी पाँच वर्षमा औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलर पु¥याउने लक्ष्य राखेको छ। साथै निजी क्षेत्रलाई रोजगारी, लगानी र उत्पादनको मुख्य संवाहकका रूपमा अघि बढाउने उल्लेख गरिएको छ ।

प्रतिबद्धतापत्रअनुसार उदार अर्थनीति, लगानीमैत्री वातावरण, अस्वस्थ प्रतिस्पर्धा नियन्त्रण र नवप्रवर्तन प्रवद्र्धनमार्फत आर्थिक रूपान्तरण गर्ने सरकारको योजना छ। सरकारले आगामी बजेटदेखि यी योजना कार्यान्वयन गर्ने जनाएको छ ।

Facebook Comment

Related Posts

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar