KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

श्रम सुधारका लागि कार्यदल गठन, तर कार्यान्वयन कमजोर

काठमाडौं, १ बैशाख । पछिल्लो दुई वर्षमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री फेरिएसँगै सुधारका नाममा पटक–पटक कार्यदल गठन हुने तर कार्यान्वयन नहुने प्रवृत्ति दोहोरिएको छ ।

विभिन्न मन्त्रीहरूले वैदेशिक रोजगार र श्रम सुधारका लागि नयाँ–नयाँ कार्यदल बनाए पनि तिनका प्रतिवेदन लागू नभएको देखिएका छन् । यसले क्षेत्रगत सुधारको गति अवरुद्ध भएको विज्ञहरूले जनाए ।

यस अवधिमा मन्त्रीहरूले आ–आफ्नै अध्ययन समिति गठन गर्दै सुझाव संकलन गरे पनि पुराना प्रतिवेदन कार्यान्वयन नगरी नयाँ अध्ययन गर्ने प्रवृत्ति देखिएको छ । यसलाई विज्ञहरूले समय दुरुपयोग भनेका छन् ।

श्रम विज्ञहरूका अनुसार अब नयाँ कार्यदलभन्दा पुराना प्रतिवेदन कार्यान्वयन र राजनीतिक इच्छाशक्तिमा जोड दिनु आवश्यक छ । उनीहरूले वैदेशिक रोजगार क्षेत्रका प्रमुख समस्या समाधानका लागि ठोस कार्यान्वयन नै मुख्य चुनौती भएको बताएका छन् ।

Facebook Comment

Related Posts

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar