KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वैदेशिक रोजगार विभागले टोकन प्रणाली हटाएर एकै दिनमा श्रम स्वीकृति दिने व्यवस्था शुरू

वैदेशिक रोजगार विभागले टोकन प्रणाली हटाएर एकै दिनमा श्रम स्वीकृति दिने व्यवस्था शुरू

काठमाडौं, २० चेत । वैदेशिक रोजगार विभागले टोकन प्रणाली खारेज गरी अब श्रमिकलाई एकै दिनमा श्रम स्वीकृति दिने व्यवस्था सुरु गरेका छन् ।

विभागकी महानिर्देशक मिरा आचार्यले यो निर्णयको उद्देश्य वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनु र नेपाली श्रमिकको हकहित संरक्षण गर्नु रहेको बताइन् । विभागले वैदेशिक रोजगार ऐन, २०६४ अन्तर्गत इजाजतपत्र बिना वैदेशिक रोजगारसम्बन्धी काम गर्नेलाई कारबाही हुने चेतावनी दिएको छ ।

इजाजतप्राप्त म्यानपावर कम्पनीहरूले प्रयोग गर्ने अन्तर्वार्ता फाराम अब नेपाली वा द्विभाषी (नेपाली–अंग्रेजी) मा भर्नुपर्ने व्यवस्था गरिएको छ । अभिमुखीकरण तालिमको शुल्क ७ सय रुपैयाँ भन्दा बढी नलिने निर्देशन छ, उल्लङ्घन गरे तालिम प्रदायकको अनुमति रद्ध गरिनेछ ।

विभागले आफ्ना कर्मचारीको पारदर्शिता सुनिश्चित गर्न कार्यकक्षमा सीसी क्यामेरा जडान गरी निगरानी सुरु गरेको छ । साथै, मुद्दाहरूलाई अनलाइन प्रणालीमा राख्न सफ्टवेयर विकास भइरहेको छ, जसले जिल्ला प्रशासन कार्यालयबाट दर्ता भएका ठगीका मुद्दाहरू पनि समेट्नेछ ।

चालु आर्थिक वर्षमा विभागले पीडितलाई राहदानी र रकम फिर्ता, क्षतिपूर्ति प्रदान गर्दै समस्या समाधान गरेको छ । ७३० उजुरीमध्ये ४३१ वटा समाधान गरी ४ करोड ४३ लाख रुपैयाँ, ३,६७२ जाहेरीमध्ये ३९० वटा मिलापत्रमार्फत ३ करोड ३८ लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

ठगी गर्ने कम्पनीहरूलाई जरिवाना र कारोबार रोक्का गर्ने समेत कदम चालिएको छ । उदाहरणका लागि एपेक्स एच.आर. कन्सलटेन्सी बाट ३३३ राहदानी बरामद गरी पीडितलाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

Facebook Comment

Related Posts

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

उच्च अदालत र जिल्ला अदालत पर्साको निरीक्षणमा गृहमन्त्री महतो

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

मधेश र जनकपुर बजेटमा उपेक्षित भएको दाबी : मुख्यमन्त्री यादव

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

सेन अफ कमान्ड मिचेको आरोपमा सचिव पुष्कर तानिए

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

तत्मा समुदायको एकताका लागि ऐतिहासिक भेला, सबै तयारी सकियो

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

भेप–सुन तस्करी प्रकरणमा नासु रेवन्त खड्का पुर्पक्षका लागि थुनामा

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

मधेश सरकारका आगामी कार्यक्रम सफल बनाउन मुक्त हरवाचरवा अधिकार मञ्चको चासो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar