KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ट्राफिक डिभाइडरले रामानन्द चोक सुन्दर, तर छाडा चौपायाको चुनौती

ट्राफिक डिभाइडरले रामानन्द चोक सुन्दर, तर छाडा चौपायाको चुनौती

जनकपुर, २९ फागुन । रामानन्द चोक लाई नमुना चोकका रूपमा विकास गर्ने काम जारी रहेको छ ।

ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले चोकमा जेब्रा क्रसिङ र ट्राफिक डिभाइडर राख्ने लगायतका संरचना निर्माण गरिएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्य बहादुर शाही का अनुसार नमुना चोक बनाउने काम करिब ४० देखि ५० प्रतिशतसम्म मात्र सम्पन्न भएको छ ।

उनका अनुसार ट्राफिक डिभाइडर राखिएपछि चोकको स्वरूप अझ व्यवस्थित र आकर्षक देखिन थालेको छ । तर, सडक प्रयोग गर्ने धेरै नागरिकले जेब्रा क्रसिङ र ट्राफिक डिभाइडरको प्रयोग तथा अर्थ राम्रोसँग नबुझ्दा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको ट्राफिक प्रहरीको भनाइ छ । यसबारे जनचेतना आवश्यक रहेको उनले बताए । त्यस्तै छाडा चौपायाको समस्या पनि रामानन्द चोकको सौन्दर्य र ट्राफिक व्यवस्थापनका लागि चुनौती बन्न सक्ने देखिएको छ । ट्राफिक प्रहरीले नगरपालिकासँग पटक-पटक समन्वय गरे पनि समस्या समाधान प्रभावकारी रूपमा हुन नसकेको बताइएको छ । नगरपालिकाले काञ्जी हाउस सञ्चालनमा ल्याएको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन नहुँदा सडक तथा चोकमा छाडा चौपाया जथाभावी देखिने गरेको शाहीले बताएका छन् ।यदि छाडा चौपाया नियन्त्रणमा ल्याउन नसकिएमा नमुना चोकको सौन्दर्य र ट्राफिक व्यवस्थापनमा असर पर्ने बताएका छन ।

Facebook Comment

Related Posts

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar