KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिनिधि सभा निर्वाचनपछि खर्च विवरण बुझाउन आयोगको आह्वान

समानुपातिक सिट संख्या अझै यकिन भएन

काठमाडौं, २८ फागुन। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी उम्मेदवार र राजनीतिक दललाई निर्वाचन प्रचार–प्रसारमा भएको आम्दानी तथा खर्चको विवरण निर्धारित समयभित्र सार्वजनिक गर्न आग्रह गरेको छ।

आयोगका अनुसार फागुन २१ मा सम्पन्न निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फका उम्मेदवारले आफ्नो आम्दानी र खर्चको विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाउनुपर्नेछ।

समानुपातिक प्रणालीतर्फ भने राजनीतिक दलहरूले सो विवरण आयोगसमक्ष तोकिएको ढाँचामा पेश गर्नुपर्ने प्रावधान छ।

प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ तथा निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ अनुसार निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र उक्त विवरण सार्वजनिक गरी सम्बन्धित निकायमा बुझाउनुपर्ने व्यवस्था रहेको आयोगले जनाएको छ।

आयोगले आम्दानी तथा खर्च सार्वजनिक गरेको प्रमाण (फोटो, स्क्रिनसट वा अन्य प्रमाण) सहित ३५ दिनभित्र जानकारी गराउन उम्मेदवार र दलहरूलाई अनुरोध गरेको छ।

Facebook Comment

Related Posts

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar