KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

टी – २० विश्वकपमा एक खेल जित्दा नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

टी – २० विश्वकपमा एक खेल जित्दा नेपाललाई तीन करोड ७७ लाख पुरस्कार

काठमाडौँ, २८ फागुन । हालमा सम्पन्न भएको आईसीसी टी–२० विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट दुई लाख ५६ हजार १५४ अमेरिकी डलर (करिब तीन करोड ७७ लाख ५७ हजार रुपैयाँ) पुरस्कार प्राप्त पाएका छन् ।

आईसीसीले प्रतियोगितामा सहभागी टोलीहरूलाई प्रदान गरिने पुरस्कार रकम सार्वजनिक गर्दै नेपाललाई यो राशिको रकम दिने घोषणा गरेको हो । नेपालसँगै इटाली, संयुक्त अरब इमिरेट्स र नेदरल्याण्ड्सले पनि समान रकम प्राप्त गरेको छ ।

आईसीसीका अनुसार कुल एक करोड १२ लाख ५० हजार अमेरिकी डलर पुरस्कार रकममध्ये विजेता भारतले २६ लाख ३९ हजार ४२३ अमेरिकी डलर प्राप्त गरेको छ त्यस्तै उपविजेता न्युजिल्याण्डले १४ लाख २२ हजार ६०२, तेस्रो भएको दक्षिण अफ्रिकाले १० लाख पाँच हजार ५७७ र सेमिफाइलमा पुगेको इङ्ग्ल्याण्डले नौ लाख ७४ हजार ४२३ अमेरिकी डलर पाएको छ ।

सुपर आठ चरणमा पुगेको वेस्ट इन्डिजले पाँच लाख ३८ हजार २६९, पाकिस्तानले पाँच लाख २२ हजार ६९२, जिम्बावेले चार लाख ९१ हजार ५३८ र श्रीलङ्काले चार लाख ७५ हजार ९६२ अमेरिकी डलर प्राप्त गरेका छन् ।

Facebook Comment

Related Posts

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

कांग्रेसको भविष्य रणनीति तय गर्न देउवा पक्ष जुट्यो

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

पालिकाबाट भूमि प्रशासन सेवा सुरु गर्ने तयारी

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

इन्डोनेसियामा रेल ठोक्किँदा १४ जनाको मृत्यु, ८४ घाइते

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

गोल्छा हिरासत प्रकरणमा सर्वोच्चको कडा आदेश

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar