KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

देशभर आंशिक बदली, कतैकतै हल्का वर्षाको सम्भावना

काठमाडौं, २७ फागुन । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी क्षेत्रनजिक रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव देखिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोसी प्रदेशमा सामान्य बदली र अन्य स्थानमा आंशिक बदली रहेको छ ।

दिउँसो कोसी, मधेस, बागमती र गण्डकी प्रदेशसहित पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ ।

तराई तथा उपत्यकाका केही स्थानमा तुवाँलो पनि देखिन सक्ने जनाइएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार काठमाडौँ उपत्यकामा पनि आज छिटपुट हल्का वर्षा हुन सक्ने सम्भावना छ भने दिनभर मौसम आंशिकदेखि सामान्य बदली रहनेछ ।

राति पनि धेरै प्रदेशका पहाडी क्षेत्रमा बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

Facebook Comment

Related Posts

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

धनुषा : चाकु प्रहारबाट आमिन साफीको मृत्यु

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

मन्त्रिपरिषद्को सिफारिसमा तीन अध्यादेश राष्ट्रपति कार्यालय पुगे

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

लाखौँको पूर्वाधारमा काम शून्य, कान्जी हाउसमा म्याद गुज्रिएको औषधि भेटियो

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान भोलि

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

एमालेले मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेला गर्ने

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

वरिष्ठ नेता विद्या भण्डारीले लिईन शपथ 

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar