KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ठूलो मतान्तरले हाई प्रोफाइल उम्मेदवार पराजित

ठूलो मतान्तरले हाई प्रोफाइल उम्मेदवार पराजित

काठमाडौं, २५ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय निर्वाचनमा दोस्रो पटक हार बेहोरे । पहिलो हार २०६४ सालमा खेपे ।

यसपालि दोस्रो हार खेप्दा उनी मतान्तरमा पनि निकै पछाडि परेका छन् । झापा–५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र शाह (बालेन) ६८ हजार ३ सय ४८ मत ल्याएर विजयी हुँदा ओलीले १८ हजार ७ सय ३४ मत पाए ।

जबकि, २०७९ निर्वाचनमा नेपाली कांग्रेसका खगेन्द्र अधिकारीलाई २८ हजार ८ सय ४२ मतान्तरले पराजित गर्दै ओली निर्वाचित भएका थिए । त्यसबेला ओलीले ५२ हजार २ सय ११ मत ल्याएका थिए । यसपालि ४९ हजार ६ सय २४ मतान्तरले ओली बालेनसँग पराजित भएको छ ।

योसँगै झापा–५ लाई आफ्नो क्षेत्र भन्दै आएका ओलीको बोली खण्डित भएको छ । ओलीले यसअघि झापा–५ बाट २०४८, २०५१ र २०५६ सालको चुनाव जितेका थिए । २०६४ सालको संविधानसभा सदस्यको निर्वाचनमा पराजित भए पनि त्यसयताका तीनवटै संसदीय चुनाव २०७०, २०७४ र २०७९ मा जितेका थियो ।

ओलीले चुनाव जितेका मात्र होइनन्, उनी संसदीय राजनीतिको शीर्ष स्थानमा रहँदै आएका नेता हुन् । २०५१ सालमा गृहमन्त्री भए । २०६३ मा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री बने । २०७२, २०७४ र २०८१ मा गरी चार पटक प्रधानमन्त्री भए । २३ र २४ भदौमा जेनजी आन्दोलन हुँदा प्रधानमन्त्री थिए । त्यसबेला राजीनामा दिन बाध्य भएका ओलीका लागि गत बिहीबारको चुनाव संसदीय राजनीतिका लागि बिराम लाग्ने दिन बन्यो ।

Facebook Comment

Related Posts

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

प्रदेश सभाको अधिवेशन समापनको निर्णय लागू

कानुन उल्लंघनमा १७ डाक्टरको दर्ता खारेज

कानुन उल्लंघनमा १७ डाक्टरको दर्ता खारेज

थापाथलीबाट उठ्यो विरोध, रास्वपा कार्यालयमा निगरानी कडा

थापाथलीबाट उठ्यो विरोध, रास्वपा कार्यालयमा निगरानी कडा

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

पोखरा पुगे पूर्वराजा ज्ञानेन्द्र शाह, बाजागाजासहित भव्य स्वागत

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

बैंकिङ कसुर मुद्दामा सुकुमवासी मोर्चाका कावा अध्यक्ष परिश्रमी पक्राउ

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

सुकुमवासीको आन्दोलन चर्कियो, रवि लामिछानेलाई प्रतिबद्धता सम्झाउँदै आह्वान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar