KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इरानी आक्रमणको चपेटामा नेपालीसहित तीनको मृत्यु, दर्जनौँ घाइते

इरानी आक्रमणको चपेटामा नेपालीसहित तीनको मृत्यु, दर्जनौँ घाइते

एजेन्सी । इरानका सर्वोच्च नेता आयोतुल्ला अली खामेनीको निधनपछि मध्यपूर्वमा हिंसा झनै चर्किएको छ ।

यूएई रक्षा मन्त्रालयका अनुसार इरानबाट प्रक्षेपित १६५ ब्यालेस्टिक मिसाइलमध्ये १५२ वटा र दुई क्रुज मिसाइल नष्ट गरिएको छ । मिसाइलका टुक्रा खस्दा एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ भने ५८ जना घाइते भएका छन् ।

त्यस्तै ५४१ इरानी ड्रोनमध्ये ५०६ वटा अवरोध गरिएको जनाइएको छ । उता इजरायलमा भएको मिसाइल आक्रमणमा मृतक संख्या ९ पुगेको छ। आवासीय क्षेत्रमा प्रहार हुँदा ठूलो भौतिक क्षति भएको छ ।

इजरायल डिफेन्स फोर्सले मिसाइल अवरोध असफल हुनुको कारणबारे छानबिन सुरु गरेको जनाएको छ ।

Facebook Comment

Related Posts

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar