KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षा दिने सरकारको निर्णय

अलपत्र नेपालीलाई जहाँ छन् त्यहीँ सुरक्षा दिने सरकारको निर्णय

काठमाडौं, १७ फागुन । मध्यपूर्वमा बढ्दो तनावका कारण विभिन्न देशका विमानस्थलमा अलपत्र परेका नेपाली नागरिकलाई जहाँ छन् त्यहीँ सुरक्षा दिएर राख्ने निर्णय सरकारले गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले हाल सबै विमानस्थल बन्द भएकाले तत्काल फर्काउन वा अघि बढाउन नसकिने निष्कर्ष निकालेको हो ।

परराष्ट्रमन्त्री बालानन्द शर्माका अनुसार सम्बन्धित देशका नेपाली दूतावासलाई उच्च सतर्कतामा राख्दै नागरिकको निरन्तर अनुगमन र ट्रान्जिटमा परेकालाई होटल तथा सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ।

यसबारे आधिकारिक ट्राभल एडभाइजरी पनि जारी गरिएको छ ।

Facebook Comment

Related Posts

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar