KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मध्यपूर्वमा विस्फोटै विस्फोट, क्षेत्रीय तनाव थप चर्कियो

मध्यपूर्वमा विस्फोटै विस्फोट, क्षेत्रीय तनाव थप चर्कियो

एजेन्सी । इरान ले आइतबार बिहान मध्यपूर्वमा नयाँ चरणको हवाई आक्रमण सुरु गरेको छ । सीएनएन का अनुसार विभिन्न देशका राजधानी र प्रमुख सहरमा विस्फोटको आवाज सुनिएको छ ।

तास्मिन न्यूज एजेन्सी ले इरानको इस्लामिक रिभोलुशनरी गार्ड कप्र्स (IRGC) ले इजरायल र मध्यपूर्वस्थित अमेरिकी अड्डामाथि छैटौँ चरणको मिसाइल तथा ड्रोन आक्रमण गरेको जनाएको छ । इजरायल ले इरानबाट प्रहार भएका मिसाइल पहिचान गरी रक्षात्मक प्रणाली सक्रिय गरिएको बताएको छ ।

मध्य र दक्षिण इजरायलमा लगातार साइरन बजेका थिए । दुबई मा पनि विस्फोटको आवाज सुनिएको र जेबेल अली पोर्ट क्षेत्रमा ड्रोन अवरोधपछि आगलागी भएको जनाइएको छ ।

दोहा मा विस्फोट हुँदा १६ जना घाइते भएका छन् । बहराइन को मनामा मा पनि धुवाँ देखिएको छ । एर्बिल विमानस्थल नजिक विस्फोट भएपछि कालो धुवाँ उठेको बताइएको छ ।

यी घटनाले मध्यपूर्वमा क्षेत्रीय तनाव थप चर्किएको संकेत गरेका छन् ।

Facebook Comment

Related Posts

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar