KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा-४ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै कांग्रेसमा प्रवेश

धनुषा-४ मा राष्ट्रिय मुक्ति पार्टीका उम्मेदवार नै कांग्रेसमा प्रवेश

जनकपुर, १६ फागुन। नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र नं. ०४ अन्तर्गत आयोजित पार्टी प्रवेश कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार महेन्द्र यादव तथा मधेस प्रदेश सरकारका पूर्व मन्त्री एवं प्रदेश सभा सदस्य शेष नारायण यादवको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा धनुषा-४ का उम्मेदवार महावीर यादवले राष्ट्रिय मुक्ति पार्टी नेपाल परित्याग गर्दै औपचारिक रूपमा नेपाली कांग्रेसलाई समर्थन जनाएका छन्। उनले पार्टी प्रवेश गर्दै कांग्रेसको नीति, विचार र लोकतान्त्रिक मूल्यप्रति आफ्नो विश्वास रहेको बताएका थिए।

यसै अवसरमा राष्ट्रिय मुक्ति पार्टी नेपालका केन्द्रीय सदस्य तथा राजनीतिक समिति सदस्य विजय कुमार यादवसहित जगदीश यादव, विवेक यादव, राम ईश्वर मण्डल, सुजित यादव, विजय यादव, उदय महरा, अजय यादव, रबिन यादव, इन्द्रजित यादव, वसन्त यादव, रामजी यादव, डा. सोगारथ दास, अर्जुन यादव, ज्ञानकला यादव, रेखा यादव लगायत दुई दर्जनभन्दा बढी नेता तथा कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार महेन्द्र यादवले कांग्रेस जनताको पार्टी भएको उल्लेख गर्दै समावेशी लोकतन्त्र, विकास र सामाजिक न्यायका लागि पार्टी प्रतिबद्ध रहेको बताए। पूर्व मन्त्री शेष नारायण यादवले धनुषा–४ मा कांग्रेसप्रतिको जनआकर्षण बढ्दो क्रममा रहेको बताउँदै आगामी निर्वाचनमा जनताले कांग्रेसलाई बलियो समर्थन गर्ने विश्वास व्यक्त गरे।

पार्टी प्रवेश गर्ने नवप्रवेशी नेता तथा कार्यकर्ताहरूलाई कांग्रेस नेतृत्वले अबिर, खादा र पार्टी सदस्यता प्रदान गर्दै स्वागत गरेको थियो।

Facebook Comment

Related Posts

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar