KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

इरान-इजरायल टकराव चर्किँदै, क्षेत्रीय सुरक्षा संकट गहिरियो

इरान-इजरायल टकराव चर्किँदै, क्षेत्रीय सुरक्षा संकट गहिरियो

एजेन्सी । इजरायलले इरानमाथि सैन्य आक्रमण गरेपछि मध्यपूर्वमा तनाव चरमोत्कर्षमा पुगेको छ ।

आक्रमणपछि इजरायलभर मिसाइल चेतावनी साइरन बजाइएको थियो । अमेरिका–इरानबीच कूटनीतिक वार्ता जारी रहेकै बेला यो आक्रमण भएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको प्रगतिप्रति असन्तुष्टि जनाउँदै मध्यपूर्वमा ठूलो संख्यामा अमेरिकी सेना परिचालन गर्न आदेश दिएका छन् ।

इरानले कुनै पनि आक्रमणको कडा सैन्य जवाफ दिने चेतावनी दिएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको ब्यालिस्टिक मिसाइल र आणविक कार्यक्रमलाई गम्भीर खतरा बताएका छन् भने इरानले ती विषयलाई आफ्नो सार्वभौमसत्तासँग जोड्दै वार्तामा समावेश गर्न अस्वीकार गर्दै आएको छ ।

Facebook Comment

Related Posts

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

आजदेखि भोलिसम्म हावाहुरी र वर्षा, सतर्कता अपनाउन आग्रह

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

रास्वपाले बोलायो संसदीय दलको अनौपचारिक बैठक

संविधान संशोधनका विषयमा विज्ञहरूको सुझाव संकलन सुरु

पहुँचका आधारमा सरकारी गाडी प्रयोगमा रोक, ६२२ सवारी फिर्ता

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

संवैधानिक परिषद् र सहकारी अध्यादेश राष्ट्रपतिसमक्ष

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

काठमाडौँसहित देशभर वर्षा, पश्चिममा कम सम्भावना

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar