KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

घरदैलो र भेटघाटमा सक्रिय महेन्द्र यादव

घरदैलो र भेटघाटमा सक्रिय महेन्द्र यादव

जनकपुर, १६ फागुन । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले धनुषा निर्वाचन क्षेत्र नं ४ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् ।

उनी अहिले घरदैलो, मतदाता भेटघाट र साना–ठूला चुनावी सभामार्फत जनतासँग प्रत्यक्ष संवादमा सक्रिय देखिएका छन् । उम्मेदवार यादवले यस क्षेत्रको विकासका लागि अघिल्ला वर्षहरूमा थुप्रै काम भइसकेको उल्लेख गर्दै बाँकी रहेका विकास निर्माणका काम पूरा गर्न पुनः उम्मेदवार बनेको बताएका छन् ।

सडक, शिक्षा, स्वास्थ्य, खानेपानी र रोजगारीका सवाललाई प्राथमिकतामा राखेर आगामी कार्ययोजना अघि सार्ने उनको प्रतिबद्धता छ । स्थानीय मतदाताहरूले विकासको निरन्तरता, अनुभवी नेतृत्व र जनसमस्याप्रति संवेदनशीलतालाई आधार मानेर यादवप्रति विश्वास व्यक्त गर्न थालेका छन् ।

पछिल्ला दिनहरूमा यादवको पक्षमा जनसमर्थन बढ्दै गएको र चुनावी माहोल उत्साहजनक बन्दै गएको स्थानीयहरुले बताएका छन ।

क्षेत्रमा कांग्रेसको संगठन सुदृढ बनाउँदै मतदाताको विश्वास जित्ने प्रयासमा रहेका यादव आगामी निर्वाचनमा जित सुनिश्चित गर्न सक्रिय रूपमा अभियानमा जुटिरहेका छन् ।

Facebook Comment

Related Posts

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

सातै प्रदेशका मुख्यमन्त्री विराटनगरमा जुट्दै

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

बूढीगण्डकीमा बाढी : ३६ जनाको उद्धार

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

चाडपर्वलाई लक्षित गर्दै धनुषाका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष सर्वसाधारणलाई टीका नलगाउने

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

बडादसैँ सुरु, आज घरघरमा घटस्थापना र जमरा राखिँदै

गोरखामा भीषण बाढी, घर र पुल बगायो

गोरखामा भीषण बाढी, घर र पुल बगायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar