KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

फागुन २१ को निर्वाचनका लागि सामग्री वितरण सम्पन्न

फागुन २१ को निर्वाचनका लागि सामग्री वितरण सम्पन्न

काठमाडौं, १४ फागुन । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीका गरी करिब ४ करोड ११ लाख मतपत्र ७७ वटै जिल्लामा वितरण भइसकेको छ ।

निर्वाचनको पूर्वतयारी अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ। मतदाता शिक्षा कार्यक्रम फागुन ३ गतेदेखि १७ गतेसम्म देशभर सञ्चालन भइरहेको छ भने राजनीतिक दलहरूले फागुन ४ गतेदेखि मुख्य चुनावी प्रचारप्रसार थालेका छन् ।

आयोगले प्रचारप्रसारलाई कानुन र आचारसंहिताको दायरामा राख्न निर्देशन दिएको छ ।

Facebook Comment

Related Posts

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

दलित विकास समितिका नवनियुक्त सदस्यहरूको शपथ ग्रहण सम्पन्न

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

एमालेका १३ केन्द्रीय सदस्यलाई अध्यक्ष ओलीले गराए शपथ

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

व्यापार घाटा घटाउनेदेखि चिनियाँ लगानी भित्र्याउनेसम्म शर्माको कार्ययोजना

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

हतियार देखाएको आरोपमा दुई युवक पक्राउ

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

रोहित पौडेलको शतक, नेपालले क्यानडासामु राख्यो २३६ रनको चुनौती

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

क्षेत्रीय सुरक्षा र सहकार्यका विषयमा छलफल गर्न गृहमन्त्री गुरुङ भारतमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar