KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अनुभव र विकासको एजेन्डासहित मैदानमा योगेन्द्र राय यादव

अनुभव र विकासको एजेन्डासहित मैदानमा योगेन्द्र राय यादव

रौतहट, १४ फागुन । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा जनता समाजवादी पार्टी नेपालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार योगेन्द्र राय यादव पछिल्लो समय निकै चर्चामा छन् ।

चुनाव नजिकिँदै जाँदा उनले मतदाता भेटघाट तथा घरदैलो अभियानलाई तीव्र बनाएका छन्, जसका कारण क्षेत्रमा चुनावी सरगर्मी थप बढेको छ ।

स्थानीय बस्ती, टोल र गाउँ–गाउँ पुगेर यादवले मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । भेटघाटका क्रममा उनले क्षेत्रका विकास, रोजगारी, शिक्षा, स्वास्थ्य र किसानका समस्यालाई प्राथमिकतामा राखेर आफूले अघिल्ला जिम्मेवारीमा रहँदा गरेका कामबारे जानकारी गराउँदै आएका छन् ।

यादव मधेश प्रदेश सरकारका पूर्व मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन् । मन्त्रीका रूपमा रहँदा उनले मधेशका मुद्दा, अधिकार र विकासका सवालमा उल्लेखनीय भूमिका खेलेको दाबी गर्दै आएका छन् ।

यही अनुभवका आधारमा आफू निर्वाचित भए रौतहट–१ को समग्र विकासका लागि संघीय संसदमा सशक्त आवाज उठाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

स्थानीय मतदाताहरूले समेत यादवको सक्रियता र अनुभवलाई सकारात्मक रूपमा लिँदै समर्थन जनाइरहेको देखिन्छ । चुनाव नजिकिँदै जाँदा रौतहट–१ मा जनता समाजवादी पार्टी नेपालको गतिविधि थप प्रभावकारी बन्दै गएको छ ।

Facebook Comment

Related Posts

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

पूर्व-पश्चिम राजमार्गमा दुर्घटना, २६ जना उपचाररत

रुपन्देही दुर्घटना : दुई जनाको मृत्यु, दर्जनौँ घाइते

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar