KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन सुरक्षा कडाइ : प्रचारप्रसार र मदिरामा रोक

निर्वाचन सुरक्षा कडाइ : प्रचारप्रसार र मदिरामा रोक

काठमाडौं, १४ फागुन । निर्वाचन आयोगले निर्वाचन अवधिभर मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको छ ।

उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको निर्णयअनुसार मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म यो प्रतिबन्ध लागू हुनेछ ।

यही फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ भने फागुन १८ गते राति १२ बजेदेखि निर्वाचन प्रचारप्रसार निषेध हुनेछ । मतदानको दिन अत्यावश्यक सेवाबाहेक सबै सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लाग्नेछ ।

निर्वाचनलाई स्वच्छ, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई कडाइका साथ निर्देशन दिइएको आयोगले जनाएको छ ।

Facebook Comment

Related Posts

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

उपसभामुख बेहोस : सुगर लेभल अत्यन्तै घटेको पुष्टि

पूर्व-पश्चिम राजमार्गमा दुर्घटना, २६ जना उपचाररत

रुपन्देही दुर्घटना : दुई जनाको मृत्यु, दर्जनौँ घाइते

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

११ अर्ब अनुदानमा चक्रपथ विस्तार : नेपाल–चीनबीच सम्झौता

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

भेरी अस्पतालमा चिकित्सकको आन्दोलन, आकस्मिक बाहेक सेवा बन्द

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

सार्वजनिक यातायातको भाडा पुनः वृद्धि

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

अध्यादेश ल्याउने शैलीमाथि रास्वपा सांसदको असहमति

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar