काठमाडौं, १२ पुस । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरबाट प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेताहरूसँग छलफल सुरु भएको हो ।
छलफलमा सहभागी हुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।
अहिले उनीहरूबीच छलफल चलिरहेको जनाएको छ ।














