KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संसदीय समितिको निर्देशन—दलित विकास प्राधिकरण गठनमा सरकार अघि बढोस्

संसदीय समितिको निर्देशन—दलित विकास प्राधिकरण गठनमा सरकार अघि बढोस्

काठमाडौँ, १ मंसिर । दलित समुदायको अधिकार र विकासका लागि आवश्यक कानुनी आधार तयार गर्न संसदीय समिति सक्रिय बनेको छ ।

राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले सरकारले छिटोभन्दा छिटो दलित सम्बन्धी विधेयक तर्जुमा गरी संघीय संसदमा पेश गर्न स्पष्ट निर्देशन दिएको हो ।

आज बसेको समितिको बैठकमा संविधानको धारा ४० अन्तर्गत दलित समुदायका अधिकार, संरक्षण र विकाससम्बन्धी प्रावधानलाई कसरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने भन्ने विषयमा व्यापक छलफल भएको समितिका सदस्यहरूले जानकारी गराएका छन् ।

छलफलपछि समितिले संविधानले दिएको अधिकारलाई व्यावहारिक रुप दिन विधेयक आवश्यक भएकाले सरकार ढिलाइ नगरी कानुन निर्माण प्रक्रियातर्फ अघि बढ्नुपर्ने धारणा स्पष्ट रूपमा राखेको हो ।

समिति सभापति कमलादेवी पन्तका अनुसार दलित समुदायको हक–अधिकार सुनिश्चित गर्न, विकासका कार्यक्रम प्रभावकारी बनाउन र संस्थागत संरचना तयार गर्न दलित विकास प्राधिकरणको स्थापना अब अत्यावश्यक भइसकेको छ ।

उनले चालु आर्थिक वर्षका दलित विकाससम्बन्धी कार्यक्रम तथा बजेट पुनरावलोकन गरेर प्रभावकारी कार्यान्वयनका लागि प्राधिकरण गठन गर्न सरकारलाई निर्देशन दिएकी छन् ।

सभापति पन्तले संविधानमा व्यवस्था गरिएका अधिकार कार्यान्वयनमा ढिलाइ हुँदा दलित समुदायलाई पुगिरहेको प्रत्यक्ष प्रभावको उल्लेख गर्दै प्राधिकरण गठन तथा विधेयक संसदमा पेश भएमा दलितसम्बन्धी कानुन निर्माणले गति लिने विश्वास व्यक्त गरिन् ।

उनका अनुसार प्राधिकरणको व्यवस्था तुरुन्तै अघि बढे संवैधानिक दायित्व र सामाजिक न्यायका लक्ष्य पूरा गर्न सहजीकरण हुने छ ।

Facebook Comment

Related Posts

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

जलवायु जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक : भण्डारी

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

वर्षौंदेखि बिग्रिएको फाउन्टेन हटाएर जानकी मन्दिर परिसरमा राष्ट्रिय झण्डा

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

तीन दिन मौसम सामान्य रहने, त्यसपछि वर्षा र हिमपात हुन सक्ने

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

रगतको व्यवस्थापन नगरी शल्यक्रिया गरेको परिवारको आरोप, महिलाको मृत्यु

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar