KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आजबाट सुरु हुँदैछ एनपीएलले प्रतिस्पर्धामा रहनेछन् ८ फ्रेन्चाइझ टोली

आजबाट सुरु हुँदैछ एनपीएलले प्रतिस्पर्धामा रहनेछन् ८ फ्रेन्चाइझ टोली

काठमाडौं, १ मंसिर । नेपाली क्रिकेटमा पहिलोपटक फ्लडलाइटमुनि खेलिने प्रतियोगिता तथा दर्शकका लागि प्यारापिटसहितको स्टेडियम—यो धेरैले कल्पना गरेका थिए, तर यो कल्पना अब यथार्थमा बदलिन लागेको छ ।

आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणसँगै नेपाली क्रिकेटमा नयाँ अध्याय खुल्न लागेको हो । खेलाडीहरूले रातको उज्यालोमा डे–नाइट म्याच खेल्नेछन् भने दर्शकहरू प्यारापिटमा बसेर प्रत्यक्ष रूपमा खेल हेर्न पाउनेछन् ।

पहिलो संस्करणका सबै खेल दिउँसो मात्रै सीमित भए पनि यो संस्करणमा समावेश ३२ खेलमध्ये २३ वटा खेल फ्लडलाइटमुनि डे–नाइट हुनेछन ्।

आइतबार मात्रै क्यानले फ्लडलाइट र प्यारापिट औपचारिक रूपमा बुझिसकेको छ । अब दोस्रो संस्करणको पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले सोमबार काठमाडौँ गोर्खाजविरुद्ध भिड्दै आफ्नो उपाधि रक्षा अभियान सुरु गर्नेछ । यस पटक पनि एनपीएलमा ८ फ्रेन्चाइज टोली प्रतिस्पर्धामा उत्रनेछन् ।

यस पटक एनपिएलमा ८ टोलीको सहभागीको नाममवली :
* जनकपुर बोल्ट्स
* सुदूरपश्चिम रोयल्स
*  कर्णाली याक्स
* कर्णाली याक्स
*  काठमान्डु गोर्खाज
*  विराटनगर किङ्स
* पोखरा एभेन्जर्स
* लुम्बिनी लायन्स

Facebook Comment

Related Posts

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

असार १५ देखि टिचिङमा स्वास्थ्य बीमाअन्तर्गत ओपीडी सेवा सुरु

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

अमेरिका-इरान तनाव फेरि चर्कियो, ट्रम्पको अस्तित्व समाप्त गर्ने चेतावनी

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

आर्थिक र कानुनी विधेयकमाथि आज प्रतिनिधिसभामा छलफल

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

प्रदेश खारेज गर्न खोजे मधेश आन्दोलनमा उत्रिन्छ : उपेन्द्र यादव

नगरपालिकाको बोलेरो दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु

नगरपालिकाको बोलेरो दुर्घटना हुँदा उपप्रमुख राना मगरको मृत्यु

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

पिपरा गाउँपालिकाको ‘जनता दरबार’मा विधिवत पूजन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar