KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उज्यालो नेपाल’ दल दर्ता अघि सबै सदस्यको सीआरएस जाँच गरिँदै

उज्यालो नेपाल’ दल दर्ता अघि सबै सदस्यको सीआरएस जाँच गरिँदै

काठमाडौं, १८ कार्तिक । ऊर्जामन्त्री कुलमान घिसिङको नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी अन्तिम चरणमा पुगेको छ ।

पार्टीको नाम ‘उज्यालो नेपाल’ र चिन्ह बिजुलीको बल्ब प्रस्ताव गरिएको छ । प्रारम्भिक रूपमा २१ सदस्यीय केन्द्रीय कमिटी गठन गरिने र सबै सदस्यको सीआरएस (Criminal Record System) जाँचपछि नाम टुंग्याइने तयारी छ ।

कुलमान स्वयं संयोजक (अध्यक्ष) बन्ने सम्भावना उच्च रहेको छ । काठमाडौंका मेयर बालेन्द्र साहको प्रत्यक्ष समर्थन रहने, तर औपचारिक भूमिकामा नआउने जनाइएको छ ।

बालेन पक्षबाट दुई जना, सुमना श्रेष्ठ र सुधन गुरुङ पक्षका केही व्यक्ति पनि कमिटीमा रहने चर्चा छ । पार्टी दर्ता भोलिसम्म निर्वाचन आयोगमा गर्ने योजना स्रोतले जनाएको छ ।

Facebook Comment

Related Posts

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मन्त्रिपरिषद्को पुनः सिफारिसपछि राष्ट्रपतिको स्वीकृति

मधेश राजनीतिमा अन्योल : जनमतभित्रै मतभेद चुलियो

जनमतभित्र विवादपछि नेतृत्व परिवर्तन

महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

महासंघको नयाँ कार्यसमितिका लागि मतदान सुरु

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

७२ कुण्ड-५२ कुटीको सहर संरक्षणतर्फ अग्रसर

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

मधेश र लुम्बिनीमा आज तीव्र हावाहुरीको चेतावनी

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

टेलिकम सम्पत्ति अनियमितता प्रकरणमा पूर्व एमडी पक्राउ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar