KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्री नियुक्ति र संसद विघटनविरुद्ध सर्वोच्चमा १६ रिट

प्रधानमन्त्री नियुक्ति र संसद विघटनविरुद्ध सर्वोच्चमा १६ रिट

काठमाडौं, २ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति प्रक्रिया र त्यसपछिको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै सर्वोच्च अदालतमा आइतबार थप पाँचवटा रिट निवेदनहरू दर्ता भएका छन् ।

यसअघि दर्ता गरिएका ११ वटा रिटसँगै अब सो विषयमा सर्वोच्च अदालतमा कुल १६ वटा रिट दर्ता भइसकेका छन् । सर्वोच्च अदालत प्रशासनले सबै रिट निवेदनहरू संविधानसँग सम्बन्धित भएकाले संवैधानिक इजलासमा नै दर्ता गरेको जनाएको छ ।

अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार, “दर्ता भएका सबै रिट निवेदनहरू प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको निर्देशनमा संवैधानिक इजलासमा पेस गरिनेछ ।

रिट निवेदकहरूले प्रधानमन्त्री नियुक्ति गर्दा संविधानले तोकेको प्रक्रिया नअपनाइएको, बहुमतको परीक्षण नगरी प्रतिनिधिसभा विघटन गरिएको तथा राष्ट्रपतिको भूमिकामा पनि प्रश्न उठेको दाबी गरेका छन् ।

यस विषयमा संवैधानिक इजलासले चाँडै सुनुवाइ सुरु गर्ने अपेक्षा गरिएको छ । राजनीतिक रूपमा पनि यो मुद्दाले देशको वर्तमान सत्ता समीकरणमा गहिरो प्रभाव पार्ने अनुमान गरिएको छ ।

यसअघि दर्ता भएका ११ र हाल थपिएका ५ रिटहरूमा विभिन्न अधिवक्ता, नागरिक समाजका अगुवा र पूर्व सांसदहरू रहेका छन् । उनीहरूले सर्वोच्च अदालतसँग प्रतिनिधिसभा विघटन बदर गरी पुनःस्थापना गर्न र प्रधानमन्त्री नियुक्तिको प्रक्रिया पुनरावलोकन गर्न माग गरेका छन् ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar