KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी युवाहरू हाम्रो उत्तराधिकारी हुन् : प्रचण्ड

जेनजी युवाहरू हाम्रो उत्तराधिकारी हुन् : प्रचण्ड

काठमाडौं, १ कार्तिक । नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू अध्यक्ष पद छाड्न तयार रहेको बताएका छन् ।

पेरिसडाँडामा आयोजित अखिल नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पद छाड्न तयार रहेको घोषणा गरे । उनले भने, ‘कतिपयले अध्यक्ष छाड् छाड् भन्दैछन्, मलाई अध्यक्ष चाहिएको छैन ।

मैले यही कुरालाई मनन गरेर केन्द्रीय समितिलाई आयोजक समितिमा, अध्यक्षलाई संयोजक बनाएको हुँ । महाधिवेशनमा जस्तोसुकै त्याग गर्न तयार छु ।

उनले समाजवादी मोर्चामा आबद्ध पार्टीहरूबिच एकताको तयारी भइसकेको बताए । उनले जेनजी युवाहरू आजको क्रान्तिकारी भएको बताए ।

जेनजी युवाहरू हाम्रो उत्तराधिकारी हुन्, क्रान्तिकारीको उत्तराधिकारी हुन्, अरूले धेरै लोलोपोतो नगरे हुन्छ । हामी हिजोका क्रान्तिकारी हौँ ।

प्रतिक्रियावादीद्वारा आतंककारी भनिएका हामी, तपाईँ जेनजी युवाहरू आजका क्रान्तिकारी। अहिले पनि प्रतिकृयावादीहरुले तपाईँहरूलाई आतंककारीकै दर्जामा राख्न चाहेका छन्।

उनले थपे,आउनुस् सबै क्रान्तिकारी एक भएर यो देशलाई अझ समुन्नत बनाउन सहयोग गरौँ ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar