KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको पहिलो लक्ष्य हो : प्रधानमन्त्री कार्की

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको पहिलो लक्ष्य हो : प्रधानमन्त्री कार्की

काठमाडौं, ३१ असोज । प्रधानमन्त्री सुशील कार्कीले वर्तमान अन्तरिम सरकारको मुख्य प्राथमिकता तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको स्पष्ट पार्नुभएका छन् ।

शुक्रबार अपरान्ह सिंहदरबारमा नेपालमा कार्यरत विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूसँग सामूहिक भेटवार्ता गर्दै प्रधानमन्त्री कार्कीले सरकारको कार्ययोजना र प्राथमिकताहरूको लागि बतााएको छ ।

यो उहाँको कार्यभार सम्हालेपछि पहिलो कूटनीतिक भेट हो । प्रधानमन्त्रीको साथसाथै परराष्ट्रमन्त्रीको जिम्मेवारी समेत सम्हालिरहनु भएकी कार्कीले नेपालका वैदेशिक नीतिहरू र कूटनीतिक सम्बन्धलाई सन्तुलित र प्रभावकारी रूपमा अघि बढाइने बताउनु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र सफल बनाउन अन्तर्राष्ट्रिय समुदायको सहयोग अपेक्षित रहेको उल्लेख गर्नुभयो ।

साथै, विदेशमा रहेका नेपाली नागरिकलाई पनि आगामी फागुन २१ मा हुने निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भइरहेको जानकारी उहाँले राजदूतहरूलाई दिनुभयो ।

उक्त अवसरमा विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू उपस्थित थिए, जसले नेपालको लोकतान्त्रिक प्रक्रिया र राजनीतिक स्थायित्वमा चासो व्यक्त गरेका थिए ।

Facebook Comment

Related Posts

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

सरकारको ठूलो निर्णय, १९३ पदाधिकारी एकैपटक पदमुक्त

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

मन्त्रालयको आदेश : सबै युनियन कार्यालय तुरुन्त बन्द

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

५ विकेट लिँदै गुल्सन चम्किए, ओमानमाथि नेपालको शानदार विजय

अध्यादेश अघि बढेपछि सार्वजनिक निकायमा हलचल

सरकारको सिफारिस, वैशाख २८ देखि संसद् बैठक

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

म्याद नथप्ने आदेश, गोल्छाको बयान सकियो

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

वैशाख १९ देखि लागू : राखेपका १९ जनाको पद खारेज

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar