KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्दै

सुशीला कार्कीलाई अन्तरिम सरकारको नेतृत्व हस्तान्तरण गर्दै

काठमाडौं, २७ भदौं । शीतल निवासमा जारी छलफलमा राष्ट्रपति रामचन्द्र पौडेलले कांग्रेस नेताहरूलाई आफूले थेग्न नसकेको बताएका छन् ।

राष्ट्रपतिको भनाइ उदृत गर्दै एक कांग्रेस नेताले भने,्’अन्तरिम सरकारको नेतृत्व सुशीला कार्कीलाई हस्तान्तरण गर्दै छु । स्रोतका अनुसार आन्दोलनरत जेन–जी समूहबाट नयाँ सरकारको नेतृत्वका लागि सिफारिस भएकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई सरकार प्रमुख बनाउन अग्रसर भएका छन् ।

शीतल निवासमा मध्यरातसम्म जारी छलफलमा राष्ट्रपतिका अलवा प्रधानसेनापति, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, र कानुनविद् ओमप्रकाश अर्याल रहेको बुझिएको छ ।

चार जनाबीच जारी वार्तामा संसद् विघटनको विषयमा मतभेद भएको बुझिएपनि यसलाई कुन संवैधानिक उपायबाट गर्ने भन्नेमा छलफल केन्द्रित छ ।Ek

Facebook Comment

Related Posts

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मुख्यमन्त्री यादवद्वारा १० जना नियुक्त, लेखाशाखाले रोक्यो तलब फाइल

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

 इलामको जंगलमा बेवारिसे मानव कंकाल फेला

 इलामको जंगलमा बेवारिसे मानव कंकाल फेला

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया प्रारम्भ

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिका लागि प्रक्रिया प्रारम्भ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar