KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संविधानभित्रै समाधान खोज्न प्रचण्डको आह्वान

संविधानभित्रै समाधान खोज्न प्रचण्डको आह्वान

काठमाडौं, २६ भदौ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेनजी पुस्ताले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियामार्फत समाधान गर्नुपर्ने बताएको छ ।

उनका अनुसार संविधान र व्यवस्थापिकाको बाहिरबाट खोजिने राजनीतिक निकासले प्रतिगमनलाई मात्र फाइदा पु¥याउनेछ ।

विज्ञप्तिमार्फत प्रचण्डले भनेका छन्, लोकतन्त्रको विकल्प अझ सबल लोकतन्त्र र गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो । प्रचण्डले जेनजी पुस्ताको माग न लोकतन्त्रविरोधी थियो, न संसद् विघटनको पक्षमा रहेको भन्दै, ती माग संविधानभित्रै पूरा गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

‘कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय र समावेशिताको दृष्टिले अहिलेको संविधान उत्कृष्ट छ,’ उनले उल्लेख गरेका छन् । साथै, संविधान कार्यान्वयनमा देखिएका चुनौतीको गम्भीर समीक्षा गर्दै प्रत्यक्ष कार्यकारी हुने प्रणालीका पक्षमा संशोधनमार्फत समुन्नत लोकतन्त्र विकास गर्न सकिने बताए ।

Facebook Comment

Related Posts

पत्रकारितामा योगदानको कदर : भोला पासवानसहित ३ जनालाई राष्ट्रिय पुरस्कार

पत्रकारितामा योगदानको कदर : भोला पासवानसहित ३ जनालाई राष्ट्रिय पुरस्कार

 वीरगञ्जमा सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

 वीरगञ्जमा सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मुख्यमन्त्री यादवद्वारा १० जना नियुक्त, लेखाशाखाले रोक्यो तलब फाइल

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar