KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

देउवा दम्पतीको अस्पतालमा उपचार हुँदै

घरमै कुटिए देउवा दम्पती, ओली बाच्यो

काठमाडौं, २५ भदौं । जेनजी आन्दोलनका क्रममा कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणाको हाल एक अस्पतालमा उपचाररत छन् ।

उनीहरुको स्वास्थ्यस्थिति खतरामुक्त रहेको स्वकीय सचिव भानु देउवाले जानकारी दिए । मंगलबारको प्रदर्शन तथा आगजनीका क्रममा बूढानीलकण्ठस्थित देउवाको घर जलाइएको थियो ।

घरभित्रै रहेका देउवा दम्पतिमाथि आन्दोलनकारीले कुटपिट गरेका थिए भने नेपाली सेनाले उनीहरुको उद्वार गरेको थियो । देउवा दम्पतिलाई हेलिकोप्टरबाट अस्पताल लैजाने प्रयासमा आन्दोलनकारीले लामो समय अवरोध गरेका थिए ।

सेनाले बल्लतल्ल मंगलबार बेलुकी काठमाडौंस्थित एक अस्पतालमा उनीहरुलाई पुर्यायो । उपचारमा संलग्न चिकित्सकका अनुसार दुबैको टाउकोको पछाडिको भागमा फुटेको बताइएको छ ।

स्वकीय सचिव देउवाका अनुसार अस्पताल लैजानासाथ एमआरआई सहित सबै किसिमको स्वास्थ्य परीक्षण भएको थियो । बेलुकी नै दुबैको रक्तश्राव बन्द भइसकेको छ ।

एमआरआई रिपोर्टमा टाउकोमा गहिरो चोट नदेखिएका कारण चिकित्सकले खतरामुक्त रहेको बताएको उनले जानकारी दिए । सुरक्षाका कारण अस्पतालको नाम खोलिएको छैन ।

Facebook Comment

Related Posts

पत्रकारितामा योगदानको कदर : भोला पासवानसहित ३ जनालाई राष्ट्रिय पुरस्कार

पत्रकारितामा योगदानको कदर : भोला पासवानसहित ३ जनालाई राष्ट्रिय पुरस्कार

 वीरगञ्जमा सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

 वीरगञ्जमा सडक विस्तारविरुद्ध मानव साङ्लो प्रदर्शन

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

भूमिहीन र अव्यवस्थित बसोवासीको बुटवलमा प्रदर्शन

मधेश सरकारलाई झट्का, जनमत पार्टी बाहिरियो

मुख्यमन्त्री यादवद्वारा १० जना नियुक्त, लेखाशाखाले रोक्यो तलब फाइल

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

विदेश पठाउने भन्दै रकम ठगी गर्ने ५ जना पक्राउ

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

आन्दोलनका क्रममा भागेका कैदी पक्राउ परे

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar