KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

न्यायाधीश लम्सालले दिए राजीनामा

न्यायाधीश लम्सालले दिए राजीनामा

काठमाडौं, २ साउन । उच्च अदालतका न्यायाधीश भरत लम्सालले पदबाट राजीनामा दिएका छन् ।

उनले आजबाट लागू हुने गरी बिहीबार न्याय परिषद्मा राजीनामा बुझाएका हुन् । उनी हाल उच्च अदालत, विराटनगरको ओखलढुंगा इजलासमा कार्यरत थिए ।

२०८० सालमा उच्च अदालतको न्यायाधीश नियुक्त भएका लम्सालको उमेर हदले अझै एक वर्ष कार्यकाल बाँकी थियो । उच्च अदालतका न्यायाधीशले ६३ वर्षको उमेरसम्म सेवामा रही काम गर्न पाउँछन् ।

उनले आफ्नो स्वास्थ्य र घरायसी अवस्थाका कारण राजीनामा दिएको बताए । ‘स्वास्थ्य अवस्थाका कारण घरैमा बस्नुपर्ने भयो । ३७ वर्ष न्याय सेवामा बिताइसकियो ।

अब स्वतन्त्र जीवन जिउँछु । उनको राजीनामा सँगै अब उच्च अदालतमा २७ न्यायाधीश पद रिक्त भएका छन् । यीमध्ये २ मुख्य न्यायाधीशका पद छन् ।

Facebook Comment

Related Posts

प्रतिनिधिसभापछि राष्ट्रिय सभाले पनि पारित ग¥यो विनियोजन विधेयक

प्रतिनिधिसभापछि राष्ट्रिय सभाले पनि पारित ग¥यो विनियोजन विधेयक

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

तस्करीको विषय उठेपछि सुरक्षा निकायमाथि गृहमन्त्रीको चासो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास साझेदारी थप सुदृढ बनाउने एडीबीको घोषणा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar