KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ : उपेन्द्र यादव

जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्छ : उपेन्द्र यादव

काठमाडौँ, २८ असार । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका सातै प्रदेश काम नलाग्ने र राज्य पुनःसंरचना पुनः गरिनुपर्ने माग राखेका छन् ।

दलित, पिछडावर्ग, थारू, आदिवासी र अल्पसंख्यक परिसंघ (डोटिम) ले शनिबार आयोजना गरेको राष्ट्रिय भेला एवं ‘समानता र समाजिक न्यायको अधिकार’ विषयक अन्तरक्रियामा उनले परिवर्तनका लागि एकता आवश्यक रहेको कुरामा पनि जोड दिए ।

परिसंघ स्थापनाको उद्देश्य नै सबैलाई एकताबद्ध गर्न भएकाले शोषण उत्पीडनमा परेकालाई एकताबद्ध गरी परिवर्तनका लागि संघर्ष गर्ने बताए । जनसंख्याका आधारमा प्रतिनिधित्व हुनुपर्ने र यही नै लोकतन्त्रको मुख्य मान्यता भएको उनले बताए ।

जबसम्म सबै उत्पीडित समुदाय एकताबद्ध हुँदैनन्, तबसम्म परिवर्तन हुँदैन,’ उनले भने, ‘यहाँ फुटाउ र राज गर नीतितहत राज्यले विभिन्न शक्तिलाई अलगअलग गरेर शासन गरिरहेको छ, अब अलग होइन, एकताको जरुरी छ ।

डोटिम सबै उत्पीडित समुदायका लागि साझा मञ्च रहेको बताएका उनले अल्पसंख्यकलाई झन् कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाए ।

Facebook Comment

Related Posts

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

अख्तियारले गढीमाई नगरपालिकाका मेयरसहित चार जनाविरुद्ध मुद्दा दायर गर्‍यो

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास साझेदारी थप सुदृढ बनाउने एडीबीको घोषणा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, उत्तीर्ण दर ६४.६९ प्रतिशत

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar