KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गाउँपालिकाका दुई वडाध्यक्ष निष्कासन

गाउँपालिकाका दुई वडाध्यक्ष निष्कासन

काठमाडौं, ्२७ असार । ग्रामथान गाउँपालिकाको गाउँ सभा बैठकमा सहभागी हुन नपाउने निर्णय गरेका छन् ।

गाउँपालिकाको १७औँ गाउँ सभाको तेस्रो बैठकमा अनुशासन भङ्ग गर्ने र अपमानजनक व्यवहार गर्ने दुई जना वडाध्यक्षलाई सात दिनका लागि गाउँ सभा बैठकमा असहभागी हुन नपाउने निर्णय भ्उको छ ।

गाउँपालिका कार्यालयका अध्यक्ष नमोनारायण माझीले असार २७ गते जारी गरेको आदेशअनुसार वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेष नारायण चौधरीलाई ‘ग्रामथान गाउँपालिका सभा सञ्चालन कार्यविधि, २०७४’ को दफा १६ को उपदफा ४ अनुसार कारबाही गरिएको उल्लेख गरिएको छ ।

ती सदस्यहरूले सभाको बैठक सञ्चालन भइरहेका बेला अपमानजनक शब्द प्रयोग गर्नुका साथै सभाको गरिमा र प्रतिष्ठामा आघात पुग्ने खालका गतिविधि गरिएको छ । सोही आधारमा दुवैलाई सात दिनसम्मको लागि गाउँ सभा बैठकमा सहभागी नपाउने गरी निष्कासन गरिएको गाउँपालिका अध्यक्ष नमो नारायण माझीले हस्ताक्षर गरेको आदेश जारी भएको छ ।

घटना सार्वजनिक भएपछि गाउँ सभाको मर्यादा र अनुशासन विषयमा विभिन्न कोणबाट प्रतिक्रिया आउन थालेका छन् ।

कारबाही परेका पालिकामा दुई वडा अध्यक्षहरू मध्ये वडा नम्बर ७ का अध्यक्ष वीरेन्द्र चौधरी र वडा नम्बर ५ का अध्यक्ष भेष नारायण चौधरी एमालेका वडा अध्यक्ष रहेका छन् । सामान्य छलफल हुँदै गर्दा नीति तथा कार्यक्रम पारित भएको अध्यक्ष माझीले भन्दै आएपछि त्यसको प्रतिवाद गर्दा उनले सभामा नै उपस्थित हुन नपाउने गरी उनले प्रतिशोध साँधेको भनाइ अन्य जनप्रतिनिधिको छ । ग्रामथानले अझै बजेट ल्याउन सकेको छैन ।

अध्यक्षलाई प्रश्न गरेकै कारण आफूहरुलाई यस्तो कारबाहीको घोषणा भएको भन्दै दुवै वडाध्यक्षले यसको कानुनी उपचार खोज्ने जनाएका छन् । यसअघि उपाध्यक्ष गुणवती थारुसहितका एमालेका जनप्रतिनिधिको गाडी खोसेका, उपाध्यक्ष हुँदाहुँदै वडाध्यक्षलाई कार्यबाहक दिएका माझीले कोरम नपुर्याई कार्यपालिका बैठकबाट निर्णय पनि गराएका थिए ।

पटकपटक आफूखुसी निर्णय गराएका उनको कदमलाई अदालतले पटकै पिच्छे अंकुश लगाउँदै आएको छ । यसपटक गाउँसभामा एमालेका दुई वडाध्यक्षलाई बैठकमा बस्नै प्रतिबन्ध लगाएपछि ग्रामथानको गाउँसभा फेरि स्थगित गरेको छ । अध्यक्ष माझीका कारण ग्रामथानले अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।

ग्रामथानको कार्यपालिका र गाउँसभामा कांग्रेस र एमालेको बहुमत छ । माझीले अन्य दलहरुसँग समन्वय गरी नेतृत्व गर्नुको साटो बारम्बार गैरकानुनी निर्णय गर्दै विवादित हुने गरेका छन् ।

Facebook Comment

Related Posts

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन

पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सार्वजनिक

पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सार्वजनिक

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग चिकित्सक संघको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar