KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एसपी खड्कासँगको विवाद : जसपाले मधेश र देशभरि आन्दोलन गर्ने चेतावनी

एसपी खड्कासँगको विवाद : जसपाले मधेश र देशभरि आन्दोलन गर्ने चेतावनी

जनकपुर, २७ असार । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले सर्लाहीका एसपी योगेन्द्र कुमार खडकामाथि कारवाही नगरेको खण्डमा मधेश र देशभरि सशक्त आन्दोलन गर्ने चेतावनी दिएको छ ।

जसपाका नेताहरुले मधेश प्रदेश अध्यक्ष अशोक यादवलाई दुव्र्यवहार गर्ने एसपीको कडा आलोचना गरेका छन् । शुक्रवार जनकपुर स्थित पार्टीको मधेश प्रदेश कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जसपा मधेश प्रदेशका पदाधिकारी र केन्द्रीय नेताहरुले यो विवादमा आफ्नो स्पष्ट धारणा राखेका थिए ।

उनीहरुको भनाइ अनुसार, अशोक यादवले सर्लाहीका एसपीसँग कुरा गर्दा मधेशी भनेर हेपिएको थियो र एसपीले गाली गरिरहँदा स्थिति तनावपूर्ण बनेको थियो ।

यस विवादको घटनापछि जसपाले एसपीको आचरणमाथि गम्भीर आपत्ति जनाएको छ र उक्त अधिकारीविरुद्ध कारवाहीको माग गर्दै आन्दोलनको चेतावनी दिएको छ ।

पार्टीका नेताहरुले भनेका छन् कि यो घटना जनताको हक र अधिकारको उल्लंघन हो र यदि एसपीमाथि कारवाही नगरीयो भने जसपा न केवल सर्लाहीमा, बरु सम्पूर्ण मधेश र देशभरि सशक्त आन्दोलन थाल्नेछ ।

पत्रकार सम्मेलनमा निर्मला यादव (मधेश उपाध्यक्ष), राजकिशोर यादव, उर्मिला यादव, धनुषा र महोतरीका जिल्ला अध्यक्षहरु लगायतका पार्टीका नेताहरुको उपस्थिति थियो ।
आरोपहरू के छन ?
गत असार १९ मा पूर्वाधार विकास कार्यालयमा प्रहरीको घेराबन्दी र कार्यालय प्रमुखले कार्यलयमा ताल्चा लगाएर केबल कमिसन सम्बन्धी कार्य गरिरहेको देखिएको थियो ।

जसपाका अध्यक्ष अशोक यादवले यस विषयमा जानकारी लिन चाहँदा एसपी खडका र उनीबीच गालीगलौज भएको थियो । जसपाले आरोप लगाएको छ कि एसपीले मधेशी भनेर गाली गरे र स्थिति बिग्रिएको थियो ।

जसपाका नेताहरुले यस घटनालाई गम्भीरता लिँदै, एसपीको कारवाही नभए आन्दोलनको चेतावनी दिएका छन् । तिनीहरुले भनेका छन् कि मधेशमा असार महिनामा प्रायः केवल कमिसनको काम गर्ने र यसलाई प्रहरी प्रशासनले संरक्षण गर्ने अवस्था सिर्जना भएको छ ।

जसपाका अनुसार, यस विरोधको कुरा जनताको सेवा र अधिकारको पक्षमा उठाइरहेको हो । आखिरकार जसपाको पक्षमा मात्र होइन, सम्पूर्ण मधेशी समुदाय एसपीको कडा कारवाहीको पक्षमा उभिएको छ र यस विषयमा आगामी कदम उठाउने तयारी गरिरहेको छ ।

Facebook Comment

Related Posts

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन

सीएएमसीको भुक्तानीसम्बन्धी कागजात पेस गर्न निर्देशन

पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सार्वजनिक

पर्यटन बोर्डको कार्यकारी प्रमुखका लागि १६ जनाको नाम सार्वजनिक

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग चिकित्सक संघको आग्रह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar