KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनमत : दुई नेतामाथि अनुशासनको कारबाही अघि बढाए

जनमत : दुई नेतामाथि अनुशासनको कारबाही अघि बढाए

काठमाडौं, २७ असार । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले दुई नेतालाई अनुशासनको कारबाही अघि बढाएको छ ।

गैर आवासीय मधेसी सङ्घका पूर्व संयोजक तथा केन्द्रीय कार्यकारिणी सदस्य शम्भुनाथ साह (धनुषा) तथा केन्द्रीय सदस्य वीरेन्द्र साह सोनार (रौतहट) लाई पार्टीको हित विपरीत कार्य गरेको भन्दै कारबाही प्रक्रिया अघि बढाएको हो ।

उपाध्यक्ष तथा केन्द्रीय अनुशासन समितिका संयोजक नरेन्द्रप्रसाद चौधरीले ७ दिन भित्र लिखित जवाफ माग गर्दै स्पष्टीकरण सोधेका हुन् ।

विगत केही दिनदेखि सामाजिक सञ्जालहरूमा पार्टी निर्णयको विरोध गर्नुका साथै पार्टीको नीति निर्देशन र विधान विपरीत ढंगले अनुशासनहीनता प्रदर्शन गरिराख्नुभएको उनीहरूमाथि आरोप लागेको छ ।पत्रमा भनिएको छ, ‘पार्टीको निर्देशन तथा पार्टीको अहित हुने कार्यमा संलग्नता भएको हुँदा पार्टीको विधानको धारा ३९ (क) को उपधारा २,३,४,५, १० र १५ आकर्षित हुने हुँदा तपाईँलाई किन कारबाही नहुनुपर्ने हो भनी ७ दिन भित्र लिखित स्पष्टीकरण पेस गर्न अनुरोध छ ।

अध्यक्ष राउतले उपाध्यक्षमा आफ्नै दाइ जयकान्त राउतलाई मनोनयन गरेपछि जनमतभित्र विवाद चर्किएको थियो ।

Facebook Comment

Related Posts

नेपालको विकास एजेन्डामा बालेन र एडीबी अध्यक्षबीच छलफल

नेपालको विकास साझेदारी थप सुदृढ बनाउने एडीबीको घोषणा

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष बने डा. देवेन्द्र खत्री

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

१११ नेपाली कैदीलाई यूएईको आममाफी, नेपालले जनायो धन्यवाद

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

थुनुवा फरार प्रकरणमा डिउटीमा रहेका प्रहरी जवानमाथि कारबाही

यसै साता सार्वजनिक हुन सक्छ कक्षा–१२ को नतिजा

एसईई ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक, उत्तीर्ण दर ६४.६९ प्रतिशत

खाना नदिएको आरोपमा होल्डिङ सेन्टरमा सुकुमवासीको असन्तुष्टि

खाना नदिएको आरोपमा होल्डिङ सेन्टरमा सुकुमवासीको असन्तुष्टि

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar