KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन नपाइने

नेपाल र बंगलादेशको फाइनल खेलको टिकट अनलाइन नपाइने

काठमाडौँ, १३ कार्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ वुमन्स च्याम्पियनसिपअन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलमा अनलाइन टिकट किन्न नपाइने बताएको छ ।

बुधबार जावलाखेलमा बिहान ८ बजेदेखि भौतिक रूपमा मात्रै टिकट किन्न पाइने एन्फाले जनाएको छ । एन्फा टुर्नामेन्ट डाइरेक्टर सञ्जीव मिश्रका अनुसार ११ हजार टिकट मात्र टिकट बिक्री गर्नेछ ।

साथै एन्फाले साँझ ५ बजेभित्र रंगशाला प्रवेश गरिसक्न समेत आग्रह गरेको छ । आइतबार भएको नेपाल र भारतबीच भएको सेमिफाइनल खेलमा क्षमताभन्दा बढी टिकट बेचेको भन्दै एन्फाले टिकट बिक्रीमा रोक लगाएर टिकट बिक्रीको जिम्मा आफैँ लिएको हो ।

Facebook Comment

Related Posts

फागुनमा सम्पन्न निर्वाचनको प्रतिवेदन चैतमा राष्ट्रपतिलाई बुझाइने

फागुनमा सम्पन्न निर्वाचनको प्रतिवेदन चैतमा राष्ट्रपतिलाई बुझाइने

बालेनले दिए मोदीलाई जवाफ, नेपाल-भारत सम्बन्ध मजबुत बनाउने संकेत

बालेनले दिए मोदीलाई जवाफ, नेपाल-भारत सम्बन्ध मजबुत बनाउने संकेत

मध्यपूर्व उडान सम्भावना अध्ययन

मध्यपूर्व उडान सम्भावना अध्ययन

पीडितलाई जानकारी दिन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

पीडितलाई जानकारी दिन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

डेन्टल विभागमा आगलागीपछि लाखौँको क्षति

डेन्टल विभागमा आगलागीपछि लाखौँको क्षति

पर्साको पशुबजार नजिक ठूलो परिमाणमा गाँजा बरामद

पर्साको पशुबजार नजिक ठूलो परिमाणमा गाँजा बरामद

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar