KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित

स्कटल्याण्डसँग अमेरिका १० विकेटले पराजित

एजेन्सी, १० कात्तिक । आईसीसी विश्वकप लिग टूमा अमेरिका स्कटल्यान्डसँग १० विकेटले पराजित भएको छ ।

अमेरिकाको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा स्कटल्यान्ड विजयी भएको हो । स्कटल्यान्डले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङमा आएको अमेरिकाले निकै खराब सुरुआत ग¥यो। उसले ३४ ओभर चार बलमा सबै विकेट गुमाएर एक सय ४४ रन बनायो ।

कप्तान मोनांक पटेल, मुक्कमल र सयन जाहाङ्गीर शून्यमा आउट भए । अमेरिकाले ५९ रनमा नै ८ विकेट गुमाएको निकै कमजोर अवस्थामा पुगेको थियो । अन्तिममा नोस्थुस केन्जिगेले २१ रन बनाएका थिए ।

स्कटल्यान्डका लागि ब्राड करीले चार, ब्रान्डल म्याकमुलेनले तीन र ब्राल विलले दुई विकेट आफ्नो नाममा गरेका थिए । जवाफमा एक सय ४५ रनको लक्ष्य स्कटल्यान्डले विना विकेट क्षति पूरा गर्यो ।

अब लिग टूको शृंखला अन्तर्गत भोलि नेपालले अमेरिकासँग खेल्नेछ ।

Facebook Comment

Related Posts

धनुषा-१ मा मतपरिणाम विवादित, यादवले पाए निर्वाचित प्रमाणपत्र

धनुषा-१ मा मातृका यादवकै सांसद पद कायमै

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५ रुपैयाँ महँगो

इन्धनको मूल्य फेरि बढ्यो, पेट्रोल १५ रुपैयाँ महँगो

जेनजी प्रतिवेदनपछि सरकारको पहिलो बैठक सुरु

मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरु सार्वजनिक

प्रधानमन्त्री काकीका स्वकीय सचिव श्रेष्ठ कोषको अध्यक्ष बने

प्रधानमन्त्री काकीका स्वकीय सचिव श्रेष्ठ कोषको अध्यक्ष बने

राष्ट्रिय सभाको रिक्त पदमा अर्याल सिफारिस

राष्ट्रिय सभाको रिक्त पदमा अर्याल सिफारिस

असोजमा महाधिवेशन गर्ने जनमत पार्टीको निर्णय

असोजमा महाधिवेशन गर्ने जनमत पार्टीको निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar