KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्दै सरकार : मन्त्री यादव

काठमाडौँ, १३ मंसिर । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्ने तयारी भइरहेको बताएका छन्।

आइतबारदेखि काठमाडौँमा सुरु भएको राष्ट्रिय युवा सम्मेलन (नेशनल युथ समिट) लाई सम्बोधन गर्दै मन्त्री यादवले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका विकृति, विसङ्गति र पुराना कमजोरी हटाउन कानुनी सुधार गर्न लागिएको जानकारी दिए।

उनले युवाको अपेक्षा र श्रमिकका समस्यालाई सम्बोधन गर्ने गरी सरकार नीति तथा कार्यक्रम निर्माणमा जुटेको बताए। वैदेशिक रोजगारीमा जाने श्रमिकको हित संरक्षणलाई प्राथमिकता दिँदै आवश्यक नीतिगत तथा कानुनी सुधार अघि बढाइने उनको भनाइ थियो।

Facebook Comment

Related Posts

जनकपुरमा विवाहपञ्चमीको तयारी तीव्र, अयोध्यामा तिलकोत्सव सम्पन्न

प्रधानमन्त्री बालेनको चीन भ्रमणको मिति अझै तय भएको छैन : परराष्ट्रमन्त्री

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

कांग्रेसले देशभर चलाउने भयो ‘एनसी फर एनसी’ सामाजिक अभियान

सरकारका तीन अध्यादेश राष्ट्रपति कार्यालयमै, विज्ञसँग छलफल गर्दै पौडेल

राष्ट्रिय युवा परिषद्का १७ नवनियुक्त सदस्यले लिए शपथ

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासङ्घको आन्दोलन, धनुषामा पनि प्रदर्शन

ताजा समाचार

जनकपुरमा विवाहपञ्चमीको तयारी तीव्र, अयोध्यामा तिलकोत्सव सम्पन्न

जनकपुरमा विवाहपञ्चमीको तयारी तीव्र, अयोध्यामा तिलकोत्सव सम्पन्न

वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्दै सरकार : मन्त्री यादव

वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्दै सरकार : मन्त्री यादव

प्रधानमन्त्री बालेनको चीन भ्रमणको मिति अझै तय भएको छैन : परराष्ट्रमन्त्री

प्रधानमन्त्री बालेनको चीन भ्रमणको मिति अझै तय भएको छैन : परराष्ट्रमन्त्री

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

कांग्रेसले देशभर चलाउने भयो ‘एनसी फर एनसी’ सामाजिक अभियान

सरकारका तीन अध्यादेश राष्ट्रपति कार्यालयमै, विज्ञसँग छलफल गर्दै पौडेल

सरकारका तीन अध्यादेश राष्ट्रपति कार्यालयमै, विज्ञसँग छलफल गर्दै पौडेल

राष्ट्रिय युवा परिषद्का १७ नवनियुक्त सदस्यले लिए शपथ

राष्ट्रिय युवा परिषद्का १७ नवनियुक्त सदस्यले लिए शपथ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar