KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासङ्घको आन्दोलन, धनुषामा पनि प्रदर्शन

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासङ्घको आन्दोलन, धनुषामा पनि प्रदर्शन

काठमाडौं, १३ मंसिर । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र पत्रकारका अधिकार सुनिश्चित गर्न माग गर्दै नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यालयअगाडि धर्ना दिएको छ।

सरकारले प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको आरोप लगाउँदै महासङ्घले दोस्रो चरणको आन्दोलनअन्तर्गत धर्ना कार्यक्रम सुरु गरेको हो।

समाचार कक्षमै प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको, प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेशमार्फत प्रेस स्वतन्त्रता नियन्त्रण गर्न खोजिएको तथा सञ्चारमाध्यममाथि अवरोध गर्नेलाई कारबाही नगरिएको महासङ्घको आरोप छ।

त्यस्तै, सरकारी तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई जबरजस्ती निष्कासन गरिएको, श्रम अधिकार उल्लङ्घन भएको र लोककल्याणकारी विज्ञापनबापतको रकम उपलब्ध नगराइएको विषयमा पनि महासङ्घले आपत्ति जनाएको छ।

महासङ्घले मंसिर १४ गते कांग्रेस, १५ गते एमाले, १६ गते नेकपा, १७ गते श्रम संस्कृति पार्टी र १८ गते राप्रपाको कार्यालयमा धर्ना दिने कार्यक्रम तय गरेको छ।

यसैगरी, मंसिर २० गते काठमाडौंको माइतीघर तथा काठमाडौं बाहिरका जिल्ला सदरमुकाममा कालो लुगा, कालोपट्टी र कालो मास्क लगाएर प्रदर्शन गर्ने कार्यक्रम छ। उक्त आन्दोलनअन्तर्गत धनुषासहित देशभरका जिल्लामा पनि पत्रकार महासङ्घका जिल्ला शाखामार्फत विरोध प्रदर्शन गर्ने तयारी गरिएको छ।

Facebook Comment


Related Posts

राष्ट्रिय युवा परिषद्का १७ नवनियुक्त सदस्यले लिए शपथ

राष्ट्रिय युवा परिषद्का १७ नवनियुक्त सदस्यले लिए शपथ

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

कांग्रेसको सबैभन्दा ठूलो शक्ति नैतिक पुँजी हो : गगन थापा

नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

राप्रपाको महाधिवेशन मंसिर २६ देखि, प्रतिनिधि छनोट अन्तिम चरणमा

राप्रपाको महाधिवेशन मंसिर २६ देखि, प्रतिनिधि छनोट अन्तिम चरणमा

छठघाटमा वृद्धको हत्या गर्ने छिमेकी जटही सीमाक्षेत्रबाट पक्राउ

छठघाटमा वृद्धको हत्या गर्ने छिमेकी जटही सीमाक्षेत्रबाट पक्राउ

ताजा समाचार

राष्ट्रिय युवा परिषद्का १७ नवनियुक्त सदस्यले लिए शपथ

राष्ट्रिय युवा परिषद्का १७ नवनियुक्त सदस्यले लिए शपथ

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासङ्घको आन्दोलन, धनुषामा पनि प्रदर्शन

प्रेस स्वतन्त्रताको माग गर्दै पत्रकार महासङ्घको आन्दोलन, धनुषामा पनि प्रदर्शन

रास्वपालाई पाँच वर्ष सरकार चलाउन दिनुपर्छ : कांग्रेस सभापति थापा

कांग्रेसको सबैभन्दा ठूलो शक्ति नैतिक पुँजी हो : गगन थापा

नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

नारायणगढ-मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

इनम सापकोटा प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग

राप्रपाको महाधिवेशन मंसिर २६ देखि, प्रतिनिधि छनोट अन्तिम चरणमा

राप्रपाको महाधिवेशन मंसिर २६ देखि, प्रतिनिधि छनोट अन्तिम चरणमा


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar