KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जेनजी आन्दोलनपछि बासनाको राजनीतिक यात्रा निरन्तर सफलतातर्फ

जेनजी आन्दोलनपछि बासनाको राजनीतिक यात्रा निरन्तर सफलतातर्फ

काठमाडौँ, २९ असोज । नेपाली कांग्रेसकी नेतृ बासना थापाले जेनजी आन्दोलनपछि पार्टीको राजनीतिमा लगातार सफलता हासिल गरेकी छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी थापा कांग्रेसको १५औँ महाधिवेशनमा महिला खुला केन्द्रीय सदस्यतर्फ सर्वाधिक मत प्राप्त गर्दै विजयी भएकी छन् ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उनी दैलेख निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएकी थिइन् । निर्वाचन समितिका अनुसार थापाले पाँच हजार १९३ मत ल्याएकी छन् ।

थापा १३औँ महाधिवेशनमा कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेकी थिइन् । १४औँ महाधिवेशनमा भने उनी पराजित भएकी थिइन् । लामो समयदेखि पार्टी संगठन निर्माण र युवालाई राजनीतिमा जोड्ने काममा सक्रिय रहँदै आएकी उनी अहिले कांग्रेस संसदीय दलकी प्रमुख सचेतकसमेत हुन् ।

थापाले कांग्रेसमा युवा तथा महिलाको प्रतिनिधित्व बढ्दै गएको बताउँदै पार्टीलाई थप समावेशी र एकताबद्ध बनाउनुपर्नेमा जोड दिएकी छन् । पार्टीको नीति तथा कार्यक्रममा परिवर्तन आवश्यक रहेको उनको धारणा छ ।

Facebook Comment

Related Posts

नागढुङ्गा सुरुङमार्गमा शुल्क लागू, भित्रिँदा र बाहिरिँदा फरक दर

नागढुङ्गा सुरुङमार्गमा शुल्क लागू, भित्रिँदा र बाहिरिँदा फरक दर

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवार आवेदन

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

अर्नबपछि बंगालको खाडीमा नयाँ आँधी, नेपालमा प्रभाव न्यून हुने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar