KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

उपेन्द्र यादवलाई राज्यले फसाउन खोज्यो : सीके राउत

जनकपुर, २७ भदौ । ९ दलीय अग्रगामी मोर्चाले देशको बहुआयामिक सङ्कट समाधान, विगतका उपलब्धिको रक्षा र जनताका थप अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित संगठन सुदृढीकरणमा जोड दिएको छ।

जनकपुरमा आयोजित मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरणमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राज्यले नियतवश फसाउन खोजेको आरोप लगाउँदै आफूलाई पनि विगतमा यस्ता प्रयास भएको बताए। उनले आपसी समस्या छलफलबाट समाधान गर्दै नेतृत्व र कार्यकर्ताको मनोबल बढाउनुपर्नेमा जोड दिए।

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मोर्चा कुनै सरकार ढाल्ने उद्देश्यले नभई राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक सङ्कटबाट देशलाई निकास दिन गठन गरिएको स्पष्ट पारे। उनले एकता, संगठन र जनताको सहभागिताबाट मात्रै वर्तमान समस्या समाधान गर्न सकिने बताए।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर मधेसी र थारु समुदायलाई अन्याय गरिएको गुनासो गरे। उनले आन्दोलनका क्रममा हिरासतमा रहेका कार्यकर्ताको रिहाइ तथा अधिकारका लागि सबै शक्ति एकजुट हुनुपर्ने बताए।

Facebook Comment

Related Posts

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

सिरहाको नवटोलीमा शंकास्पद विस्फोटक वस्तु फेला

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

विश्वमा शान्ति र स्थिरताका लागि ब्रिक्सले नेतृत्व गर्नुपर्छ : सी

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

बाढीपीडितलाई नगद वा अस्थायी आवास, सरकारको नयाँ निर्णय

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar