KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनताले फेरि सडकमा आउनुपर्ने अवस्था नबनोस् : कार्की

जनताले फेरि सडकमा आउनुपर्ने अवस्था नबनोस् : कार्की

काठमाडौँ, २३ भदौ । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले जनतालाई सुशासनको अनुभूति गराउन नसके संसदमा दुई तिहाइ बहुमत भए पनि त्यसको अर्थ नहुने बताएकी छन्।

जेन–जी आन्दोलनको एक वर्ष पुगेको सन्दर्भमा सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै कार्कीले राजनीतिक स्थायित्व संसदीय अंकगणितभन्दा शासकको चरित्र र कार्यशैलीमा निर्भर हुने बताइन्।

उनले सुशासन, भ्रष्टाचार नियन्त्रण, विधिको शासन र नागरिक सम्मान सुनिश्चित गर्न सरकार प्रभावकारी बन्नुपर्नेमा जोड दिइन्।

आन्दोलनमा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिन्। आन्दोलनका क्रममा भएको जनधन र सम्पदाको क्षति दोहोरिन नदिन सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्ने उनको भनाइ छ।

भोटेकोसी बाढीबाट देश पुनः पीडित बनेको उल्लेख गर्दै कार्कीले अहिले धैर्य, जिम्मेवारी र राष्ट्रिय एकताका साथ अघि बढ्नुपर्ने बताएकी छन्।

Facebook Comment

Related Posts

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

रसुवा बाढी अपडेट : १,३९५ को मृत्यु, १३,७०० भन्दा बढीको उद्धार

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar