KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

काठमाडौं, २२ भदौ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोसी बाढीबाट भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्को समयमा राष्ट्रिय एकता र ऐक्यबद्धता कायम गर्न सबैलाई आग्रह गरेका छन्।

सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मृतकहरूप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरे।

बेपत्ता आफन्तको खोजीमा रहेका परिवारलाई उद्धार तथा खोजी कार्य निरन्तर जारी रहने विश्वास दिलाउँदै उनले विपद्को समयमा विभाजन, दोषारोपण र राजनीतिक टकरावभन्दा एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए।

Facebook Comment

Related Posts

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

भोटेकोशी-त्रिशूलीका सुरुङमा १२१ जना रहेको अनुमान

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

असोज ६ गते न्यूयोर्क जाँदै प्रधानमन्त्री शाह, ९ गते फर्किने

ताजा समाचार

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

भोटेकोशी-त्रिशूलीका सुरुङमा १२१ जना रहेको अनुमान

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar