KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

काठमाडौं, २१ भदौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा पहिरोले सडक अवरुद्ध भए पनि वैकल्पिक मार्गबाट पछिल्लो तीन दिनमा काठमाडौं उपत्यकामा ८७ हजार ८७७ सिलिन्डर एलपी ग्यास भित्रिएको छ।

नेपाल आयल निगमका अनुसार १८ भदौमा २४ हजार ४९४, १९ गते ३४ हजार १३४ र २० गते २९ हजार २४९ सिलिन्डर काठमाडौं ल्याइएको हो। सडक अवरुद्ध हुँदा आपूर्ति प्रभावित नहोस् भनेर तराईका विभिन्न उद्योगमा ग्यास रिफिल गरी वैकल्पिक बाटोबाट उपत्यका पठाउने व्यवस्था गरिएको निगमले जनाएको छ।

कृष्णभीर सडक नियमित सञ्चालनमा नआएसम्म यही प्रक्रियाबाट ग्यास आपूर्ति जारी राखिने निगमले जनाएको छ।

Facebook Comment

Related Posts

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग चिकित्सक संघको आग्रह

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar