KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

पार्टी विवाद समाधानमा गगन-शेखरबीच भेटवार्ता

पार्टी विवाद समाधानमा गगन-शेखरबीच भेटवार्ता

?????????????????????????????????????????????????????????

काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच आइतबार पार्टीभित्रको आन्तरिक विवाद समाधान र एकताका विषयमा छलफल भएको छ।

भेटमा कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता चुनौतीपूर्ण अवस्थामा रहेकाले कांग्रेस एकजुट हुनुपर्ने बताएका थिए। उनले पार्टी एकताका लागि आवश्यक त्याग गर्न आफू तयार रहेको धारणा राखेका छन्। सभापति थापाले पनि आफू पार्टी एकताको पक्षमा रहेको र त्यसका लागि पहल गरिरहेको बताए।

उनीहरूबीच रसुवा, नुवाकोट र धादिङमा बाढीबाट भएको क्षतिबारे समेत छलफल भएको थियो। थापाले शनिबार नेता पूर्णबहादुर खड्कासँग पनि पार्टी विवाद समाधानबारे छलफल गरेका थिए।

Facebook Comment

Related Posts

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

दक्षिण कोरियाले नेपाललाई पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

दक्षिण कोरियाले नेपाललाई पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

आज पनि भोटेकोसी-त्रिशूलीमा बाढीको जोखिम

आज पनि भोटेकोसी-त्रिशूलीमा बाढीको जोखिम

ताजा समाचार

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

महासभामा नेपालको प्रस्तुती वैज्ञानिक र परिणाममुखी हुनुपर्छ : गगन थापा

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

तीनमहिने पैदल यात्रामा निस्कँदै राजेन्द्र महतो

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

तीन दिनमा ८८ हजार सिलिन्डर ग्यास काठमाडौं भित्रियो

दक्षिण कोरियाले नेपाललाई पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

दक्षिण कोरियाले नेपाललाई पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता

पार्टी विवाद समाधानमा गगन-शेखरबीच भेटवार्ता

पार्टी विवाद समाधानमा गगन-शेखरबीच भेटवार्ता

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar