KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

राम्रो काममा सहयोग, गलत काममा विरोध गर्छौँ : प्रचण्ड

रणनीति बिर्सेर सत्ता समीकरणमा अल्झिनु हाम्रो गम्भीर भुल हो : प्रचण्ड

काठमाडौं, २० भदौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै त्यसको लक्षण राम्रो नदेखिएको टिप्पणी गरेका छन्।

शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले सरकारको कार्यशैलीका कारण राजनीति, कर्मचारीतन्त्र र राज्यका निकायमा अन्योल देखिएको बताए। सरकारका सकारात्मक काममा सहयोग गर्ने तर गलत कामको आलोचना र विरोध गर्ने आफ्नो नीति यथावत् रहेको उनको भनाइ छ।

प्रचण्डले राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र र नागरिक समाजलाई राष्ट्र तथा जनताप्रति जिम्मेवार बन्न आग्रह गर्दै लोकतन्त्र, स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।

Facebook Comment

Related Posts

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अर्थमन्त्री वाग्ले बिहीबार भारत जाँदै, उच्चस्तरीय भेटवार्ता हुने

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

रसुवा बाढी अपडेट : १,३९५ को मृत्यु, १३,७०० भन्दा बढीको उद्धार

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

कांग्रेसमा दुई धार, देउवा पक्षले थापा नेतृत्वका निर्णय नमान्ने

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

भोटेकोशी बाढीपीडितको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

‘बालबालिकाको मुस्कान नै समृद्ध समाजको आधार हो’ : मन्त्री दास

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

प्रसाईँले लगाए प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नाराबाजी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar