KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

काठमाडौं, २० भदौ । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा फसेका एक चिनियाँ नागरिकको ११ दिनपछि उद्धार गरिएको छ।

नेपाली सेनाले उद्धार गरिएका चिनियाँ नागरिकको तस्वीर सार्वजनिक गर्दै उनको सकुशल उद्धार भएको जनाएको हो। यसअघि त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङबाट दुई जनाको उद्धार गरिएको थियो।

२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ आयोजना चिनियाँ ठेकेदार कम्पनीले निर्माण गरिरहेको छ।

Facebook Comment

Related Posts

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

महेन्द्रनगरको दुधमती पोखरीमा यस्तो बन्दैछ आरती घाट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar