KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

काठमाडौं, २० भदौ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताएका छन्।

मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार शुभकामना सन्देश जारी गर्दै उनले मानव बेचबिखनलाई सभ्यताकै कलंक तथा विश्वव्यापी संगठित अपराधको संज्ञा दिए।

‘प्रविधिको सही प्रयोग र सजगता : मानव बेचबिखनरहित राष्ट्र निर्माणमा ऐक्यबद्धता’ नारासहित दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले प्रविधिको विकाससँगै बेचबिखनको स्वरूप र प्रवृत्तिमा परिवर्तन आएकाले रोकथामका लागि थप सजगता आवश्यक रहेको बताए।

उनले मानव बेचबिखनविरुद्ध सरकार नीतिगत तथा संस्थागत सुधार गर्दै अघि बढेको उल्लेख गर्दै साझा प्रयासबाट मात्रै बेचबिखनमुक्त समाज निर्माण सम्भव हुने बताए।

Facebook Comment

Related Posts

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

महेन्द्रनगरको दुधमती पोखरीमा यस्तो बन्दैछ आरती घाट

महेन्द्रनगरको दुधमती पोखरीमा यस्तो बन्दैछ आरती घाट

ताजा समाचार

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar