KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढीमा ८४ सुरक्षाकर्मी सम्पर्कविहीन, परिवारलाई लाखौँको राहत घोषणा

बाढीमा ८४ सुरक्षाकर्मी सम्पर्कविहीन, परिवारलाई लाखौँको राहत घोषणा

काठमाडौं, १९ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई राहत तथा सहायता उपलब्ध गराउने निर्णय सम्बन्धित सुरक्षा निकायले गरेका छन्।

बाढीमा नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीका १४ गरी ८४ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।

सशस्त्र प्रहरीले मृतक कर्मचारीका आश्रित परिवारलाई तत्काल २५ लाख रुपैयाँ राहत, कल्याण कोषको ऋण मिनाहा, सन्तानलाई कक्षा १० सम्म निःशुल्क शिक्षा, एक सदस्यलाई सीपमूलक तालिम तथा उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने निर्णय गरेको छ। बाढीबाट जोगिएका पाँच कर्मचारीलाई जनही ५० हजार रुपैयाँ प्रोत्साहन दिइनेछ।

नेपाल प्रहरीले पनि मृतक प्रहरी कर्मचारीका परिवारलाई नियमअनुसारको सुविधाबाहेक १० लाख रुपैयाँ राहत, कल्याण कोषको विशेष सापटी मिनाहा, एक सदस्यलाई सीपमूलक तालिम तथा सन्ततिलाई प्रहरी स्कुलमा निःशुल्क अध्ययनको व्यवस्था गर्ने जनाएको छ।

यसैगरी, सशस्त्र प्रहरीका कर्मचारीको ३ देखि १५ दिनसम्मको तलब योगदानबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ जम्मा गरिने भएको छ।

सरकारले खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्रसेवकलाई जोखिम भत्ता, खाजा खर्च, घाइतेलाई निःशुल्क उपचार र उद्धारका क्रममा मृत्यु भएमा परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। नेपाली सेनाले भने आफ्ना कर्मचारीसम्बन्धी राहतबारे निर्णय गर्न बाँकी रहेको छ।

Facebook Comment

Related Posts

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

चाडपर्व सुरक्षाका लागि देशभर ५० हजारभन्दा बढी प्रहरी परिचालन

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

जनकपुर-अयोध्या रेलसेवाको परीक्षण, उद्घाटनको तयारी तीव्र

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

भारतीय विदेश सचिव मिश्री र प्रधानमन्त्री बालेनबीच शिष्टाचार भेट

डा. केसीको अडान : मन्त्री वा प्रधानमन्त्रीसँग मात्रै वार्ता

डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकारसँग चिकित्सक संघको आग्रह

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिरहामा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

पुनर्बहालीको माग गर्दै पूर्वआईजीपी कार्कीले दिए सर्वोच्चमा रिट

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar